प्रधानाध्यापकलाई थर्काएको भिडियोपछि सांसद पोखरेलको माफी

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ ब‌ैशाख, २०८३
३ महिनाअघि

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले विद्यालयका प्रधानाध्यापकलाई थर्काएको भिडियो सार्वजनिक भएपछि माफी मागेका छन्।

ओखलढुङ्गामा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयमा भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो व्यवहारप्रति खेद व्यक्त गरेका हुन्। उनले आफ्नो बोली र व्यवहारमा संयमता नदेखिएको स्वीकार गर्दै कसैको आत्मसम्मानमा चोट पुगेको भए क्षमा मागेका छन्।

Advertisement

पोखरेलले भिडियो अपूर्ण सन्दर्भमा काटछाँट गरेर प्रस्तुत गरिएको दाबी गरे पनि सार्वजनिक पदमा रहँदा आफूले अझ धैर्य र मर्यादा देखाउनुपर्ने स्वीकार गरेका छन्।

उक्त घटनामा उनी विद्यालय पुग्दा स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकमाथि आक्रोशित भएका थिए। भाइरल भिडियोमा उनले आफू विशिष्ट श्रेणीको पूर्वकर्मचारी भएको उल्लेख गर्दै प्रधानाध्यापकलाई प्रश्न गरेको देखिन्छ।

घटनापछि सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले पार्टी, विद्यालय परिवार तथा आम नागरिकप्रति क्षमायाचना गर्दै आगामी दिनमा थप जिम्मेवार र मर्यादित व्यवहार गर्ने प्रतिबद्धता जनाएका छन्।

Screenshot

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी

शुक्रबार २६ असार, २०८३
१६ घण्टाअघि

कर्णाली नदीमा भेटियो दुई जनाको शव

शुक्रबार २६ असार, २०८३
१७ घण्टाअघि

संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ

बिहिबार २५ असार, २०८३
१ दिनअघि

राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

बिहिबार २५ असार, २०८३
२ दिनअघि

२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?

बिहिबार २५ असार, २०८३
२ दिनअघि

सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद

बिहिबार २५ असार, २०८३
२ दिनअघि
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०