मोरङमा ‘स्वीप अपरेशन’ : ७२ जना नियन्त्रणमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ ब‌ैशाख, २०८३
४ महिनाअघि

विराटनगरजिल्ला प्रहरी कार्यालय मोरङले जिल्लाभर सञ्चालन गरेको ‘स्वीप अपरेशन’ अन्तर्गत ७२ जनालाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार लागूऔषधको अवैध कारोबार तथा सेवन, चोरी–डकैती, गुन्डागर्दी, समाजमा अशान्ति फैलाउने गतिविधि तथा शंकास्पद रूपमा राति हिँडडुल गर्ने व्यक्तिहरूलाई लक्षित गर्दै विशेष अभियान सञ्चालन गरिएको हो।

यो अपरेशन बिहीबार बेलुका ६ बजेदेखि सुरु भई शुक्रबार बिहान ६ बजेसम्म निरन्तर सञ्चालन गरिएको थियो। सो अवधिमा जिल्लाका विभिन्न वडा तथा संवेदनशील क्षेत्रहरूमा निगरानी बढाउँदै सर्च अभियान चलाइएको थियो।

अभियानका क्रममा ७२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूको पृष्ठभूमि तथा गतिविधिबारे थप अनुसन्धान भइरहेको छ भने आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

प्रहरीले यस्तो अभियानले जिल्लामा शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित समय: शुक्रबार ११ ब‌ैशाख, २०८३, १५:२२:४३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०