थापाथलीमा सुकुमवासीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं – सुकुमवासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध थापाथली क्षेत्रमा प्रदर्शन भइरहेको छ।स्थानीयहरूले नेपाल सरकार विरुद्ध नाराबाजी गर्दै ‘डोजर आतंक बन्द गर’, ‘आवासको हक सुनिश्चित गर’ जस्ता नारा लगाइरहेका छन्।

प्रदर्शनका क्रममा रवि लामिछानेको पुरानो अभिव्यक्तिलाई पनि उठाइएको छ। उनले पहिले सुकुमवासी बस्तीमा डोजर चलाए आफू विरोधमा उभिने बताएका थिए। अहिले भने बालेन्द्र शाह नेतृत्वको सरकारले बस्ती हटाउने निर्णय गरेपछि युवाहरू आक्रोशित बनेका छन्।

Advertisement

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबारदेखि माइकिङ गरेको थियो। केहीले सामान सार्न थालेका छन् भने केही स्थानीय र युवाहरू विरोधमा उत्रिएका छन्।प्रदर्शन राष्ट्रिय जेनजी नागरिक अभियान को अगुवाइमा भइरहेको छ। प्रदर्शनकारीहरूले थापाथलीदेखि माइतीघर मण्डलासम्म र्‍याली निकाल्ने तयारी समेत गरेका छन्।

यसअघि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलको नेतृत्वमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बस्ती खाली गराउने निर्णय गरेको थियो, जसमा कार्यवाहक मेयर सुनिता डंगोल लगायत सहभागी थिए।

सरकारले पहिलो चरणमा चार बस्तीमा डोजर चलाउने तयारी गरेको छ। सूचना पाएपछि केहीले सामान सारिरहेका छन् भने केहीले भने बस्ती नछाड्ने अडान लिएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०