थापाथलीमा सामान सार्दै बस्ती खाली गर्न थाले सुकुमवासी

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ ब‌ैशाख, २०८३
४ महिनाअघि

काठमाडौं – थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरूले आफ्नो बस्ती खाली गर्न थालेका छन्।नेपाल सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि स्थानीयहरू बिहानैदेखि सामान सार्न थालेका हुन्।
बिहीबार साँझ नेपाल प्रहरीले माइकिङ गर्दै बस्ती खाली गर्न सूचना दिएको थियो। यसअघि गृहमन्त्री पदबाट सुदन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर बस्ती खाली गराउन निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठकमार्फत बस्ती खाली गराउने निर्णय गरेका थिए। उक्त बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल सहित सुरक्षा अधिकारीहरू सहभागी थिए।
प्रशासनले पहिलो चरणमा थापाथलीसहित काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा डोजर चलाउने जनाएको छ। सूचना पाएपछि केहीले आफैं सामान बोकेर र केहीले गाडीमा राखेर सारिरहेका छन् भने केहीले भने बस्ती नछाड्न अपिल गरिरहेका छन्।

प्रकाशित समय: शुक्रबार ११ ब‌ैशाख, २०८३, १०:५०:००
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०