उता, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुने गरेको छ।