महामन्त्रीसहित ११ नेताले गरे राजेन्द्र लिङ्देनको विकल्प खोज्न हस्ताक्षर

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २९ चैत, २०८२
५ दिनअघि
काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्वको विषयमा विवाद तीव्र बनेको छ। प्रतिनिधि सभा निर्वाचनमा भोगिएको हारको समीक्षा नगरेको आरोप लगाउँदै पार्टीका महामन्त्रीसहित ११ नेताले अध्यक्ष राजेन्द्र लिङ्देन सँग विकल्प खोज्न र महाधिवेशन आह्वान गर्न माग गरेका छन्।

उक्त समूहले तीन बुँदे माग अघि सार्दै एक हप्ताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्नुपर्ने जनाएको छ। साथै निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरी सन्तुलित र विश्वसनीय वातावरणमा महाधिवेशन सम्पन्न गर्नुपर्ने उनीहरूको माग छ।

त्यसैगरी, पार्टीभित्र भएका गतिविधिहरूको छानबिन गर्न छुट्टै समिति गठन गरी आगामी महाधिवेशनमा प्रतिवेदन पेश गर्नुपर्ने निर्णयसमेत गरिएको छ। उनीहरूले पार्टीको आदर्श, विधान र अनुशासन विपरीत भएका कामकारबाहीको निष्पक्ष मूल्यांकन आवश्यक रहेको बताएका छन्।

प्रकाशित समय: आईतबार २९ चैत, २०८२, १६:४२:०८

सम्बन्धित खबर

कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना

शुक्रबार ४ ब‌ैशाख, २०८३
२ घण्टाअघि

श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी

शुक्रबार ४ ब‌ैशाख, २०८३
३ घण्टाअघि

कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान

शुक्रबार ४ ब‌ैशाख, २०८३
४ घण्टाअघि

त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी

शुक्रबार ४ ब‌ैशाख, २०८३
४ घण्टाअघि

ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे

शुक्रबार ४ ब‌ैशाख, २०८३
५ घण्टाअघि

सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय

शुक्रबार ४ ब‌ैशाख, २०८३
७ घण्टाअघि
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०