दुहबी–९ प्रशासनिक भवन उद्घाटन, मेयर गच्छादारले भने—हाइड्रो र पर्यटन होइन, कृषिबाटै रोजगारी सिर्जना गर्नुपर्छ

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २५ चैत, २०८२
६ महिनाअघि

दुहबी । दुहबी नगरपालिका–९ को नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयले अब आफ्नै वडाबाट छिटो, सहज र प्रभावकारी सेवा पाउने भएका छन्। यसअघि जिर्ण संरचनाबाट सेवा लिन बाध्य सेवाग्राहीले लामो समयदेखि समस्या झेल्दै आएका थिए।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बेद गच्छादारले सिला अनावरण र रिबन काटेर भवनको औपचारिक उद्घाटन गरे। कार्यक्रममा बोल्दै उनले सीमित स्रोतसाधनकाबीच दुहबी नगरपालिकाले विकास निर्माण, रोजगारी सृजना, कृषि प्रवर्द्धन, स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा उल्लेखनीय काम गरिरहेको दाबी गरे।

Advertisement

तर उनले कडा रूपमा धारणा राख्दै दुहबीमा हाइड्रोपावर र पर्यटनको ठूलो सम्भावना नभएको स्पष्ट पारे। “हावामा सपना देखेर हुँदैन, यहाँको वास्तविकता बुझ्नुपर्छ,” भन्दै उनले कृषिमा आधारित अर्थतन्त्र नै स्थानीय युवाको रोजगारीको मुख्य आधार बन्न सक्ने बताए। उनका अनुसार कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर मात्रै बेरोजगारी समस्या समाधान गर्न सकिन्छ।

उपमेयर मेनुका खतिवडाले नयाँ भवनबाट सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास व्यक्त गरिन्। वडा अध्यक्ष मेहेदी हुसैनले चुनावताका गरेको प्रतिबद्धता पूरा गर्दै वडाबासीलाई सहज सेवा दिन सफल भएको बताए।कार्यक्रममा पूर्व जनप्रतिनिधिहरूलाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान

बिहिबार २९ असोज, २०८३
१२ घण्टाअघि

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

बिहिबार २९ असोज, २०८३
१४ घण्टाअघि

राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

बिहिबार २९ असोज, २०८३
१५ घण्टाअघि

बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट

बिहिबार २९ असोज, २०८३
१५ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
१७ घण्टाअघि

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो

बिहिबार २९ असोज, २०८३
१९ घण्टाअघि
करदाता प्रोत्साहन उपहार कार्यक्रम :असोज ३१ गतेभित्र बिल प्रविष्टि गर्न उपभोक्तालाई आह्वान
बिहिबार २९ असोज, २०८३
पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह
बिहिबार २९ असोज, २०८३
राठी केबल्समा करिब १० करोड रुपैयाँ लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
बिहिबार २९ असोज, २०८३
बिर्तामोडमा १०९ किलो अखाद्य माछा र मासु बरामद गरी नष्ट
बिहिबार २९ असोज, २०८३
न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ
बिहिबार २९ असोज, २०८३
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने- ट्रम्पबाट धोका भयो
बिहिबार २९ असोज, २०८३
चार प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
बिहिबार २९ असोज, २०८३
गण्डकी सरकार विस्तारमा अन्योल, तीन मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन
बिहिबार २९ असोज, २०८३
जाजरकोटमा जिप ३०० मिटर तल खस्यो, चालकसहित दुई जनाको मृत्यु
बिहिबार २९ असोज, २०८३
ट्रम्पको रुससँगको इन्धन सम्झौताले जेलेन्स्की असन्तुष्ट, अमेरिकी सहयोगप्रति युक्रेनको चिन्ता
बिहिबार २९ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०