फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री गुरुङ: ‘हामी नै ठगियौं, अदालत जान्छौं’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ चैत, २०८२
६ महिनाअघि
काठमाडौं — गृहमन्त्री सुधन गुरुङले फेवाताल किनारको जग्गा प्रकरणमा आफूहरू नै ठगिएको दाबी गर्दै न्यायका लागि अदालत जाने बताएका छन्।पोखरास्थित फेवाताल किनारमा ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले गुरुङसहित तीन जनाले उक्त जग्गा लिजमा लिएका थिए। तर सो जग्गा फेवातालको मापदण्डभित्र पर्ने तथ्य लुकाएर आफूहरूलाई झुक्याइएको उनको भनाइ छ।

फेवाताल अतिक्रमण गरी बनाइएका संरचनामाथि पोखरा महानगरपालिकाले भत्काउने अभियान थालेपछि यो विषय थप चर्चामा आएको हो। त्यसपछि मन्त्री गुरुङले स्पष्टीकरण दिँदै जग्गाधनीहरूले ६५ मिटरको मापदण्ड बाहिर रहेको भन्दै आफूहरूलाई विश्वास दिलाएको बताएका छन्।

उनका अनुसार लालपूर्जामा समेत जग्गा सुरक्षित रहेको देखाइएको थियो। तर पछि नगरपालिकाबाट बुझ्दा सो जग्गा मापदण्डभित्रै पर्ने जानकारी पाएपछि आफूहरू झुक्किएको निष्कर्षमा पुगेको उनले बताए।

Advertisement

मन्त्री गुरुङले अतिक्रमित जग्गा भएको जानकारी पाएलगत्तै निर्माण कार्य र लगानी रोकेको दाबी गरेका छन्। साथै, आफूहरूविरुद्ध भएको ठगीबारे कानुनी उपचार खोज्दै अदालत जाने तयारी गरेको बताएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०