विराटनगर । श्रम, संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् ।
आज बसेकाे प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गरेका हुन् ।