बालेन सरकारका मन्त्री टुंगिँदै: स्वर्णिम अर्थ, शिशिर परराष्ट्र, सोविता कानुनमा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १३ चैत, २०८२
६ महिनाअघि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाह नेतृत्वको नयाँ सरकारका मन्त्रीहरूको नाम टुंगो लगाउन थालेको छ।

स्रोतका अनुसार अर्थ मन्त्रालयमा डाक्टर स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रालयमा शिशिर खनाल र कानुन मन्त्रालयमा सोविता गौतमको नाम लगभग निश्चित भइसकेको छ।रास्वपाका एक शीर्ष नेताका अनुसार यी तीन मन्त्रालयको टुंगो लागिसकेको छ भने अन्य मन्त्रालयहरू पनि अन्तिम चरणमा छन्।

Advertisement

सम्भावित मन्त्रीहरूको सूचीमा सुदन गुरुङ, बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, गणेश पौडेल, विक्रम खनाल, निशा डाँगी, गीता चौधरी र सीता बादी लगायतका नाम पनि चर्चामा छन्। यद्यपि, ती नामहरू औपचारिक रूपमा पुष्टि भइसकेका छैनन्।

स्रोतका अनुसार मन्त्री बन्ने व्यक्तिहरूलाई रवि लामिछाने, बालेन शाह र उनको सचिवालयमार्फत फोन तथा सन्देशमार्फत जानकारी दिइसकिएको छ। आज दिउँसो साढे १२ बजे बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम रहेको छ। त्यसलगत्तै मन्त्रीहरूको पनि शपथ ग्रहण हुने तयारी गरिएको छ।

यसैबीच सभामुख पदका लागि डीपी अर्यालको नाम टुंगो लागेको जनाइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०