संसदीय दलको नेता छान्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ चैत, २०८२
५ महिनाअघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्दैछ। बैठकको मुख्य एजेन्डा संसदीय दलको नेता चयन गर्नु रहेको पार्टी स्रोतहरूले जानकारी दिएका छन्।

केन्द्रीय समितिबाट संसदीय दलको नेता चयन भएपछि, रास्वपा संसदीय दलले बालेन शाहलाई नेता चयन गर्ने तयारीमा छ। आजै नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। शपथ ग्रहण सकिएपछि रास्वपाले तत्काल केन्द्रीय समिति बैठक बोलाएको हो।

यस बैठकको निर्णयपछि शुक्रबार बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गराइने तय भएको छ। रास्वपाले चुनावअघि नै वरिष्ठ नेता बालेनलाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गरिसकेको थियो। पार्टी र बालेनबीच भएको सहमतिमा पनि उनलाई प्रधानमन्त्री बनाउने उल्लेख गरिएको छ।

यसैसँगै, रास्वपाको केन्द्रीय समिति बैठकले आगामी सरकारको नेतृत्व संरचना र संसदीय दलभित्रको भूमिकाहरू निर्धारण गर्ने महत्वपूर्ण भूमिका खेल्नेछ। पार्टीले बैठकपछि विस्तृत जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित समय: बिहिबार १२ चैत, २०८२, ०८:४८:१४
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०