तत्कालीन सीडीओ रिजालको बयान: ‘घुँडामुनि मात्रै रबर गोली चलाउन आदेश दिएको’

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ११ चैत, २०८२
८ महिनाअघि

काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भदौ २३ गते भएको घटनामा घुँडाभन्दा तल मात्रै रबरको गोली चलाउन मौखिक आदेश दिएको बताएका छन्।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगलाई दिएको बयानमा रिजालले यस्तो बताएका हुन्। उनका अनुसार आफूले ‘अन्तिम बल’ अर्थात् सिधै गोली चलाउने आदेश भने नदिएको स्पष्ट पारेका छन्।

Advertisement

प्रतिवेदनमा उल्लेख भएअनुसार तनावपूर्ण अवस्थाबीच प्रहरीको रेडियो सेटमार्फत पहिले प्रहरी महानिरीक्षक र त्यसपछि उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुखबाट ‘आवश्यकता अनुसार फायर खोल्नू’ भन्ने आदेश आएको आफूले सुनेको उनले बताएका छन्।

रिजालले भदौ २४ गते बिहानदेखि सामाजिक सञ्जालमा आफूविरुद्ध आक्रोश फैलिएको र आफ्नो मृत्यु भएको हल्लासमेत चलाइएको उल्लेख गरेका छन्।

त्यस्तै, गृह मन्त्रालयमा छलफलका क्रममा आफू सिंहदरबार मै सुरक्षित नरहेको सूचना पाएपछि दिउँसो करिब १:४५ बजे नेपाली सेना को नरसिंहदल गणमा गई बसेको बताएका छन्।

प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान

मङ्गलबार ९ मङ्सिर, २०८३
१४ घण्टाअघि

मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह

सोमबार ८ मङ्सिर, २०८३
१ दिनअघि

नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने

सोमबार ८ मङ्सिर, २०८३
१ दिनअघि

११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल

सोमबार ८ मङ्सिर, २०८३
२ दिनअघि

दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग

सोमबार ८ मङ्सिर, २०८३
२ दिनअघि

प्रधानमन्त्री बालेन भारत भ्रमणमा, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई

आईतबार ७ मङ्सिर, २०८३
३ दिनअघि
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
काठमाडौं उपत्यकामा एकै दिन ७७४ चालक ट्राफिक कारबाहीमा
मङ्गलबार ९ मङ्सिर, २०८३
सुनको मूल्य २ लाख ४७ हजार ९ सय पुग्यो, चाँदी पनि प्रतितोला ३५ रुपैयाँले बढ्यो
मङ्गलबार ९ मङ्सिर, २०८३
कार्तिक पूर्णिमामा कपिलवस्तुका १९ स्थानमा धार्मिक मेला, रामघाटमा १० हजारभन्दा बढीले गरे स्नान
मङ्गलबार ९ मङ्सिर, २०८३
मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह
सोमबार ८ मङ्सिर, २०८३
नेपाल–भारत हवाई सम्पर्क विस्तारमा सहमति, काठमाडौं–भैरहवा–लखनउ मार्ग दुवैतर्फ सञ्चालन हुने
सोमबार ८ मङ्सिर, २०८३
आईजीपीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ सर्‍यो
सोमबार ८ मङ्सिर, २०८३
११ वर्षदेखि अलपत्र बैजनाथपुर क्रिकेट रंगशाला बनाउने जिम्मा कसको? संघ र प्रदेशबीच अन्योल
सोमबार ८ मङ्सिर, २०८३
सुत्केरी गराउन भर्ना भएकी महिलाको मृत्यु, सर्लाहीको अस्पतालमा तोडफोड र आगजनी
सोमबार ८ मङ्सिर, २०८३
दोधारा चाँदनीको झोलुङ्गे पुल पुनर्निर्माण गर्न कमल थापाको माग
सोमबार ८ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०