सुरेन्द्र पाण्डेको चेतावनी : पार्टीले आफ्ना कमजोरी सुधार नगरे अर्को निर्वाचनमा सिट संख्या ‘स्कुटरमा अट्ने’ अवस्थामा पुग्छ

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ चैत, २०८२
५ महिनाअघि

बुटवल — नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले आफ्ना कमजोरी सुधार नगरे अर्को निर्वाचनमा सिट संख्या ‘स्कुटरमा अट्ने’ अवस्थामा पुग्ने चेतावनी दिएका छन्।

चिन्तन अभियान नेपालले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पछिल्ला तीन निर्वाचनको परिणामले एमाले मात्र नभई पुराना दलहरूको अवस्था कमजोर बन्दै गएको बताए।

उनले २०७४ मा १७४ सिट जितेको एमाले अहिले क्रमशः खुम्चिँदै गएको उल्लेख गर्दै “पहिला बस, त्यसपछि माइक्रो बस र अब स्कुटर” जस्तो अवस्थातर्फ जाँदै गरेको टिप्पणी गरे।

पाण्डेले नेतृत्वले कमजोरी स्वीकार नगरे र सुधारको प्रयास नगरे आगामी निर्वाचनमा उम्मेदवार नै नपाउने अवस्था आउन सक्ने चेतावनी दिए।

उनका अनुसार विगतका गलत नीतिका कारण पार्टी अहिलेको अवस्थामा पुगेको भन्दै अब त्यसलाई सच्याएर सही दिशामा लैजानुपर्ने आवश्यकता औंल्याए। साथै संविधानमै नेतृत्वको कार्यकाल सीमित गर्ने व्यवस्था गर्न नसक्नु पनि ठूलो कमजोरी भएको उनको भनाइ छ।

प्रकाशित समय: शनिवार ७ चैत, २०८२, १५:४६:३०
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०