अब बन्ने सरकारले शिक्षा -स्वास्थ्यको राजनीति भागबन्डा अन्त्य गर्नुपर्छ: महावीर पुन

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ चैत, २०८२
५ महिनाअघि

पोखरा । नवनिर्वाचित सांसद महावीर पुनले शिक्षा – स्वास्थ्यजस्ता  क्षेत्र सुधारका लागी राजनीतिक रुपमा हुने भागबण्डाको अन्त्य हुनुपर्ने बताएका छन् । पोखराको एक कार्यक्रममा बोल्दै उनले आफूले त्यसको सुरुवात गर्न चाहेर पनि पूरा गर्न नसकेको बताउँदै अब बन्ने सरकारले चाहँदा त्यो पूरा हुने उनको भनाई छ ।

विश्वविद्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा बढ्दो राजनीतिक हस्तक्षेप अन्त्य गरी स्वच्छ र गुणस्तरीय वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। यसका लागि विद्यमान शिक्षा ऐन तथा विश्वविद्यालय ऐनमा व्यापक संशोधन अपरिहार्य रहेको उनको भनाइ छ।

त्यस्तै, सिटिइभिटीलाई पुनर्संरचना गरी सैद्धान्तिक भन्दा सीपमुखी शिक्षामा केन्द्रित गर्नुपर्ने उनले उल्लेख गरे। देशको समग्र विकासका लागि व्यवहारिक, रोजगारमुखी र प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा पुनले जोड दिएका छन्।

प्रकाशित समय: शनिवार ७ चैत, २०८२, ०८:४१:२५
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०