सुध्रिएन एमाले, समानुपातिकबाट पनि पदाधिकारीलाई नै सांसद बनायो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १ चैत, २०८२
५ महिनाअघि

विराटनगर । सुशासन, भ्रष्टाचारमुक्त देश र राजनीतिमा नयाँ पुस्ताको आगमनको मागसहित गत भदौमा जेनजी विद्रोह भयो । जसअनुसार कांग्रेस रुपान्तरित भयो भने अन्य दलहरूले नयाँ पुस्ताका लागि बाटो छोडे । यसपालिको संसदमा रास्वपाबाट निर्वाचित अधिकांश युवा पस्ताको प्रतिनिधित्व रहन्छ । तर, एमालेले समानुपातिकतर्फ पाउने १६ जना सांसदको नाम टुंगो लगाउँदा पदाधिकारीलाई मात्र छनोट गरेको छ । त्यो पनि पाका उमेरका ।

अध्यक्ष केपी शर्मा ओलीले छानेको समानुपातिकको सूची हेर्दा प्रत्यक्षतर्फ जितेर आउनेहरू युवा नेता र समानुपातिक कोटाबाट सांसद बन्नेहरू पदाधिकारीजस्तो बन्न पुगेको छ । प्रत्यक्षतर्फ निर्वाचन लडेका सबै पदाधिकारी पराजित हुँदा केन्द्रीय सदस्यहरू सुहाङ नेम्वाङ, क्षितिज थेबे, ऐन महर र मोहम्मद इस्तियाक राईले जितेका छन् । उमेरले सुहाङ ३६, क्षितिज ३८, ऐन ४१, इस्तियाक ४६ वर्षका छन् ।

९ जना जित्ने मध्येका बाँकी सांसद पनि तुलनात्मक कम उमेरका छन् । यज्ञबहादुर बोगटी ५०, गणेशसिंह ठगुन्ना ५७, राजेन्द्र राई ५९, अर्जुनकुमार कार्की ६२ र लक्ष्मीप्रसाद पोखरेल ६३ वर्षका छन् । यससँगै संसदीय इतिहासमै ठुलो पराजय बेहोरेको एमालेले समानुपातिकतर्फको नाम टुंग्याएसँगै २५ सांसदको सूची तयार भएको छ ।

प्रकाशित समय: आईतबार १ चैत, २०८२, १६:३८:०२
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०