निर्वाचन अवधिभर झापामा मदिरा बिक्री–वितरण र सेवनमा पूर्ण निषेध

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १५ फाल्गुण, २०८२
८ महिनाअघि

झापा— जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा मादक पदार्थ (मदिरा) बिक्री–वितरण तथा सेवनमा पूर्ण निषेध लगाएको छ। शुक्रबार सूचना जारी गर्दै प्रशासनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निर्वाचनको मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री, वितरण तथा सेवन कार्यमा प्रतिबन्ध लगाइएको जनाएको छ।

कार्यालयका अनुसार गृह मन्त्रालयमार्फत निर्वाचन आयोगबाट प्राप्त निर्देशन तथा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम उक्त कदम चालिएको हो। फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले जानकारी दिए।

Advertisement

प्रशासनले जारी गरेको सूचना उल्लंघन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

‘हेभी वेट’ उम्मेदवारको प्रतिस्पर्धाका कारण झापामा सुरक्षा संवेदनशीलता बढेकाले निगरानी कडाइ गरिएको प्रशासनले जनाएको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयले नजिकिँदै गरेको होली पर्व मनाउँदा अपनाउनुपर्ने सावधानीबारे पनि जिल्लावासीलाई सचेत गराएको छ। होलीको बहानामा राजनीतिक नाराबाजी गर्ने, दलका झण्डा, चुनाव चिन्ह, लोगो वा उम्मेदवारका तस्वीर अंकित टि–सर्ट, टोपी, गम्छा वा मास्क उत्पादन, बिक्री–वितरण तथा प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

बुधबार १२ कार्तिक, २०८३
१३ घण्टाअघि

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
१३ घण्टाअघि

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि
Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०