राष्ट्रिय युवा संघ मोरङ-४ को संयोजकमा निरौला र मोरङ-५ मा शेख चयन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २८ माघ, २०८२
८ महिनाअघि

विराटनगर — राष्ट्रिय युवा संघ नेपाल, मोरङ जिल्ला कमिटीको विस्तारित बैठकले सलमान सेखलाई क्षेत्र नं. ५ को संयोजकमा चयन गरेको छ।

वडा नं. १७ का सदस्यका रूपमा संगठनमा यात्रा सुरु गरेका सेख निरन्तर सक्रियता, अनुशासन र युवामाझको लोकप्रियताका आधारमा क्षेत्रीय नेतृत्वको जिम्मेवारीमा पुगेका हुन्। जिल्ला कमिटीका अनुसार संगठनप्रति उनको समर्पण र कार्यशैलीलाई मूल्यांकन गर्दै उक्त जिम्मेवारी दिइएको हो।

Advertisement

विस्तारित बैठकमा युवाहरूलाई संगठनमार्फत सामाजिक रूपान्तरण, राष्ट्र निर्माण तथा लोकतान्त्रिक मूल्य संरक्षणमा सक्रिय बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। साथै बैठकले आगामी दिनमा क्षेत्र नं. ५ भित्र संगठन विस्तार, सदस्यता वृद्धि तथा युवामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ।

नवनियुक्त संयोजक सेखले आफूलाई दिइएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै युवाहरूको हक, अधिकार र आवाजलाई सशक्त रूपमा उठाउने बताएका छन्।

बैठकमा जिल्ला तथा क्षेत्रीय तहका पदाधिकारी, कार्यकर्ता तथा युवा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०