पार्टीका अगुवा नेता–कार्यकतासँग सुझाव लिँदै मोरङ–२ का उम्मेदवार बगडिया

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २४ माघ, २०८२
९ महिनाअघि

रतुवामाई । मोरङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार दिलीप बगडियाले एमालेका अगुवा नेता–कार्यकर्तासँग सुझाव लिने क्रम बढाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार बगडियाले अग्रज नेता–कार्यकर्ता तथा आम मतदातासँग सुझाव संकलन गर्ने क्रमलाई तीव्रता दिएका हुन् ।

Advertisement

रतुवामाई नगरपालिका–३ मा बिहीबार आयोजित सम्पर्क कार्यालय स्थापना कार्यक्रममा बगडियाले अग्रज नेता कार्यकर्ताहरूसँग उनले सुझाव लिएका हुन् ।

पूर्वमन्त्री लालबाबु पण्डित र एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज ऋषिकेश पोखरेललगायत नेता उपस्थित एमाले रतुवामाई–३ को वडा भेलामा उनले सुझाव लिएका थिए ।

कार्यक्रममा बोल्दै बगडियाले मतदाताले आफ्नो जित पक्का भएको बताएका कारण आफू निर्धक्क भएको सुनाए ।

रंगेलीलाई नमूना सहर बनाएको स्मरण गराउँदै उनले यस क्षेत्रमा पर्ने २९ वटै वडामा समान विकास गर्ने कुरा दोहोर्‍याए ।

आएको रंगेली नगरपालिकाको प्रमुख पद उपप्रमुखलाई सुम्पिएर उनी चुनावी मैदानमा होमिएका हुन् ।

आगामी फागुन २१ गते हुने चुनावको तयारीस्वरूप बगडियाले आफ्नो क्षेत्रभरिका आममतदाताका साथै पार्टी, भातृ अनि जनवर्गीय संगठनको भेला तथा छलफललाई तीव्रता दिएका छन् ।

तीव्र रूपमा छलफल र भेलामा सक्रिय रहेका बगडियाले यस क्रममा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न पालिकाका वडाहरूमा पुगेर चुनावी तयारी र रणनीतिबारे भलाकुसारी गरिरहेका छन् ।

पार्टीका अगुवा र नागरिक समाजसँग छलफल थालेका बगडियाले स्थानीय रूपमा सम्बोधन गर्नुपर्ने विकासका मुद्दा तथा जनअपेक्षाका विषयमा पनि विचार विमर्श गर्ने गरेका छन् ।

जनचाहनाअनुसार आफू अघि बढ्न र विकासलाई गति दिनकै लागि आफू उम्मेदवार बनेको बताउने अग्रवालले जनतासँग छलफल गरेर क्षेत्रगत योजना बुन्न थालेका छन् ।

उनले स्थानीय सडक, पुल–पुलेसा, सिँचाईलगायत विषयमा उठेका मुद्दाहरूमा समेत छलफल गरी समस्या समाधानमा आफूले दर्बिलो ढंगले पहल लिने प्रतिबद्धता जनाउने गरेका छन् ।

करिब आठ वर्षजति नगरपालिकाको नेतृत्व गर्दा उनले मोरङको पुरानो सदरमुकामको साख पुरानै लयमा फर्काउने सफल प्रयास गरेका थिए ।

नगर फेर्न सफल बनेका बगडिया अहिले उक्त जिम्मेवारी नगरउपप्रमुखलाई सुम्पिँदै निर्वाचन क्षेत्रकै मुहार फेर्न तम्सिएका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

बुधबार १२ कार्तिक, २०८३
१८ घण्टाअघि

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
१८ घण्टाअघि

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि
Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०