मोरङ २ का स्वतन्त्र उम्मेदवार निरौलाको सम्पर्क कार्यालय स्थापना

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २२ माघ, २०८२
६ महिनाअघि

विराटनगर । मोरङ  निर्वाचन क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार राजन निरौलाले सम्पर्क कार्यालय स्थापना गरेका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा रहेका निरौलाले बुधबार एक कार्यक्रमका बीच सम्पर्क कार्यालय स्थापना गरेका हुन् ।

रतुवामाई नगरपालिका–६ आम्बाडीमा आयोजित कार्यक्रममा सम्पर्क कार्यालय स्थापना गर्दै निरौलाले चुनाब चिह्नसमेत सार्वजनिक गरेका हुन् । साथै, उनले युवराज अधिकारीको संयोजकत्वमा चुनावी प्रचार–प्रसार समिति गठन गरेका हुन् ।

चुनाब चिह्न आँप लिएर चुनावी मैदानमा होमिएका निरौलाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका छन् । गरिबको आवाज, किसानको भरोसा, श्रमको मूल्य र श्रमिको सम्मान नारा लिएर उनी चुनाव लड्दै छन् ।

यस क्षेत्रमा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल, नेकपा एमालेका दिलीप बगडिया, राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णकुमार कार्कीलगायत १७ जनाले चुनावी मैदानमा छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेलले कांग्रेसकी सुजाता कोइरालालाई पराजय गरेका थिए । त्यसअघि २०७९ मा भने कांग्रेसका मीनेन्द्र रिजालले ऋषिकेशलाई पराजित गरेका थिए ।

प्रकाशित समय: बुधबार २२ माघ, २०८२, २१:१८:३५

सम्बन्धित खबर

प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्रीले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने
सोमबार १८ साउन, २०८३
सर्लाहीमा १०९ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
सोमबार १८ साउन, २०८३
हलभित्र फिल्म रेकर्ड नगर्न चलचित्र विकास बोर्डको आग्रह
आईतबार १७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०