इरानमा रहेका नेपालीलाई जतिसक्दो चाँडो स्वदेश फर्किन सरकारको अपिल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १९ माघ, २०८२
६ महिनाअघि

काठमाडौँ । सरकारले इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई जतिसक्दो चाँडो स्वदेश फर्किन अपिल गरेको छ । परराष्ट्र मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गर्दै अवस्था सामान्य नहुञ्जेल इरान यात्रा नगर्न आग्रह गरेको हो ।

मन्त्रालयले जारी गरेको ट्राभल एड्भाइजरीमा इरान जान तयारी गरिरहेका नेपाली नागरिकहरूलाई आफ्नो यात्रा योजना स्थगित गर्न कडा अनुरोध गरिएको छ । साथै, हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध जुनसुकै माध्यम प्रयोग गरी सकेसम्म चाँडो देश छोड्न सल्लाह दिइएको छ ।

आपत्कालीन अवस्थामा सहज रूपमा देश छोड्न सकियोस् भन्नका लागि पासपोर्ट, परिचयपत्रसहितका सबै यात्रा सम्बन्धी कागजातहरू तयारी अवस्थामा राख्न पनि मन्त्रालयले सुझाब दिएको छ ।

त्यसैगरी, आवश्यक समन्वय तथा सहयोगका लागि नेपालस्थित परराष्ट्र मन्त्रालय र कतारस्थित नेपाली दूतावाससँग निरन्तर सम्पर्कमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित समय: आईतबार १९ माघ, २०८२, १७:१८:३५

सम्बन्धित खबर

निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग

मङ्गलबार १९ साउन, २०८३
३ घण्टाअघि

अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित

मङ्गलबार १९ साउन, २०८३
४ घण्टाअघि

सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?

मङ्गलबार १९ साउन, २०८३
४ घण्टाअघि

प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता

मङ्गलबार १९ साउन, २०८३
५ घण्टाअघि

राप्रपाले बोलायो कार्यसम्पादन समिति

मङ्गलबार १९ साउन, २०८३
८ घण्टाअघि

सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी

सोमबार १८ साउन, २०८३
१ दिनअघि
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०