कांग्रेस उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ माघ, २०८२
८ महिनाअघि

विराटनगर । नेपाली कांग्रेसका मोरङ निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। चुनावी प्रचारका क्रममा मतदाता प्रभावित पार्ने उद्देश्यले रकम बाँडिएको आरोपसहित उजुरी परेको हो।

राष्ट्रिय ऊर्जाशील पार्टीका सोही क्षेत्रका उम्मेदवार भुवनकुमार वाग्लेले शर्माविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका हुन्। उजुरीमा प्रचारकै क्रममा शर्माले यम बुद्ध फाउण्डेसनलाई १० लाख रुपैयाँ उपलब्ध गराएको दाबी गरिएको छ।

Advertisement

उजुरीकर्ताका अनुसार उम्मेदवार शर्माले निर्वाचन आचारसंहिता विपरीत रकम वितरण गरी मतदातालाई प्रभावित पार्ने प्रयास गरेका छन्। यसलाई निर्वाचन प्रक्रियामा प्रत्यक्ष असर पार्ने गम्भीर गतिविधि भएको उल्लेख गर्दै उजुरीमा शर्मामाथि आवश्यक छानबिन तथा कारबाहीको माग गरिएको छ।

त्यस्तै उजुरीमा निर्वाचन क्षेत्रका नागरिकलाई ५० प्रतिशत निःशुल्क उपचार सुविधा उपलब्ध गराउने नाममा मतदाता आकर्षित गर्ने प्रयास गरिएको आरोप पनि लगाइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०