कांग्रेसको मधेस सभा स्थगित, नयाँ मिति पछि तय हुने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १२ माघ, २०८२
९ महिनाअघि

जनकपुर। नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा आयोजना गर्ने घोषणा गरेको मधेस सभा स्थगित भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेपछि निर्वाचन आयोगले फागुन ४ गतेअगाडि कुनै पनि प्रकारका सभा, जुलुस तथा प्रचारप्रसार गर्न नपाइने स्पष्ट पारेपछि कांग्रेसले कार्यक्रम सार्ने निर्णय गरेको हो।

यसअघि कांग्रेस सभापति गगन थापासहित शीर्ष नेताहरू माघ ११ गते मधेस प्रदेशका विभिन्न जिल्लामा जाने र माघ १६ गते जनकपुरमा मधेस सभा गर्ने कार्यक्रम तय गरिएको थियो। तर आचारसंहिता लागू भइसकेको अवस्थामा सार्वजनिक सभा गर्न नमिल्ने भएपछि पार्टीले सभा स्थगित गरेको हो।

निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि नै आचारसंहिता लागू गरेको थियो। आयोगका अनुसार उम्मेदवारहरूले मनोनयन दर्ता गरेपछि तोकिएको मौन अवधिअघिसम्म कुनै पनि किसिमको प्रचारप्रसार, सभा वा प्रदर्शन गर्न पाउने छैनन्। प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता माघ ६ गते सम्पन्न भएको थियो।

Advertisement

कांग्रेसका एक नेताले निर्वाचन प्रक्रिया र कानुनी बाध्यताका कारण मधेस सभा तत्कालका लागि रोकिएको जानकारी दिँदै सभाको नयाँ मिति निर्वाचन कार्यक्रमसँग नजुध्ने गरी आन्तरिक छलफलपछि तय गरिने बताए। उनले मधेस सभालाई कांग्रेसका लागि राजनीतिक रूपमा महत्वपूर्ण कार्यक्रमको रूपमा लिइएको र उपयुक्त समय आएपछि पुनः आयोजना गरिने स्पष्ट पारे।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट

बुधबार १२ कार्तिक, २०८३
१९ घण्टाअघि

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

बुधबार १२ कार्तिक, २०८३
१९ घण्टाअघि

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि
Vitamin a

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

सोमबार १० कार्तिक, २०८३
३ दिनअघि

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
६ दिनअघि
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, तीन प्रदेशका हिमाली क्षेत्रमा रेड अलर्ट
बुधबार १२ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग
बुधबार १२ कार्तिक, २०८३
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०