चुनावी मैदानमा रास्वपाका १६ महिला उम्मेदवार, को कहाँबाट उठे?

नगेन्द्र खड्का
शनिवार ११ माघ, २०८२
९ महिनाअघि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशका विभिन्न निर्वाचन क्षेत्रबाट १६ जना महिला उम्मेदवार मैदानमा उतारेको छ।
रास्वपाले कोशीदेखि सुदूरपश्चिमसम्मका जिल्लाबाट महिला उम्मेदवार अघि सारेको हो। पार्टीका अनुसार महिला सहभागिता र प्रतिनिधित्वलाई प्राथमिकता दिँदै उम्मेदवार चयन गरिएको जनाएको छ। कुन प्रदेश र निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व छ त त्यो सूची हेरौं ।
कोशी प्रदेश अन्तर्गत
झापा–१ बाट निशा डाँगी, झापा–२ बाट इन्दिरा रानामगर, मोरङ–५ बाट आशा झा, मोरङ–६ बाट रुबिना आचार्य तथा सुनसरी–१ बाट गोमा तामाङ ( सरिन ) उम्मेदवार छन्।
बागमती प्रदेशमा
धादिङ–१ बाट आशिका तामाङ, काठमाडौँ–२ बाट रञ्जु दर्शना, ललितपुर–३ बाट डा. तोसिमा कार्की र चितवन–३ बाट सोविता गौतम चुनावी प्रतिस्पर्धामा छन्।
गण्डकी प्रदेशअन्तर्गत कास्की–३ बाट बिना गुरुङ उम्मेदवार बनेकी छन्।
कर्णाली प्रदेशमा
हुम्लाबाट टासी ल्हामो र जुम्लाबाट बिनिता कठायत उम्मेदवार छन्।
मधेश प्रदेश अन्तर्गत
सप्तरी–१ बाट पुष्पा चौधरी, महोत्तरी–४ बाट गौरिकुमारी यादव र सर्लाही–१ बाट नितिमा कार्की उम्मेदवार छन्।
त्यस्तै, सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली–१ बाट कोमल झवाली उम्मेदवार बनेकी छन्।
रास्वपाले महिला नेतृत्वलाई अगाडि बढाउने उद्देश्यसहित यस निर्वाचनमा उल्लेख्य संख्यामा महिला उम्मेदवार उतारेको बताएको छ

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल

शुक्रबार १४ कार्तिक, २०८३
४६ minutes

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग

शुक्रबार १४ कार्तिक, २०८३
१ घण्टाअघि

सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

डलर साट्ने बहानामा पाँच लाख ठगी गर्ने युवक पक्राउ, गिरोह नै सक्रिय रहेको आशंका

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

सोलुखुम्बुको दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

बाइनान्स क्रिप्टोकरेन्सीमा सुरक्षा जोखिम देखिएपछि क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट

शुक्रबार १४ कार्तिक, २०८३
३ घण्टाअघि
नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल
शुक्रबार १४ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग
शुक्रबार १४ कार्तिक, २०८३
सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने
शुक्रबार १४ कार्तिक, २०८३
डलर साट्ने बहानामा पाँच लाख ठगी गर्ने युवक पक्राउ, गिरोह नै सक्रिय रहेको आशंका
शुक्रबार १४ कार्तिक, २०८३
सोलुखुम्बुको दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी
शुक्रबार १४ कार्तिक, २०८३
बाइनान्स क्रिप्टोकरेन्सीमा सुरक्षा जोखिम देखिएपछि क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट
शुक्रबार १४ कार्तिक, २०८३
कांग्रेसले मंसिरभर‘तयार छौँ’ अभियान चलाउने, नागरिकका समस्या सम्बोधन गर्ने लक्ष्य
शुक्रबार १४ कार्तिक, २०८३
न्यायाधीश विवादले सर्वोच्चमा हलचल, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट
शुक्रबार १४ कार्तिक, २०८३
नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार १४ कार्तिक, २०८३
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०