समानुपातिकतर्फ १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ११ माघ, २०८२
९ महिनाअघि
साना दल

काठमाडौं, १० माघ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका १ करोड ५० लाख मतपत्र छपाइ सम्पन्न भएको जनाएको छ।

माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्रमा सुरु भएको मतपत्र छपाइमा अब ५० लाख मतपत्र छाप्न बाँकी रहेको आयोगले जानकारी दिएको छ।

Advertisement

समानुपातिकतर्फको छपाइ सकिएसँगै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ।

प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ। मनोनयन प्रयोजनका लागि मतदाता नामावली सबै जिल्लामा वितरण गरिसकिएको आयोगले जनाएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४०६ उम्मेदवार रहेको आयोगले सार्वजनिक गरेको छ। शुक्रबार नै निर्वाचन चिह्नसमेत प्रदान गरिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारमध्ये पुरुष : ३,०१७, महिला : ३८८ र अन्य : १ जना रहेका छन्।उम्मेदवारी दर्तादेखि फिर्तासम्मको प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल

शुक्रबार १४ कार्तिक, २०८३
२९ minutes

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग

शुक्रबार १४ कार्तिक, २०८३
४७ minutes

सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

डलर साट्ने बहानामा पाँच लाख ठगी गर्ने युवक पक्राउ, गिरोह नै सक्रिय रहेको आशंका

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

सोलुखुम्बुको दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

बाइनान्स क्रिप्टोकरेन्सीमा सुरक्षा जोखिम देखिएपछि क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट

शुक्रबार १४ कार्तिक, २०८३
३ घण्टाअघि
नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल
शुक्रबार १४ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग
शुक्रबार १४ कार्तिक, २०८३
सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने
शुक्रबार १४ कार्तिक, २०८३
डलर साट्ने बहानामा पाँच लाख ठगी गर्ने युवक पक्राउ, गिरोह नै सक्रिय रहेको आशंका
शुक्रबार १४ कार्तिक, २०८३
सोलुखुम्बुको दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी
शुक्रबार १४ कार्तिक, २०८३
बाइनान्स क्रिप्टोकरेन्सीमा सुरक्षा जोखिम देखिएपछि क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट
शुक्रबार १४ कार्तिक, २०८३
कांग्रेसले मंसिरभर‘तयार छौँ’ अभियान चलाउने, नागरिकका समस्या सम्बोधन गर्ने लक्ष्य
शुक्रबार १४ कार्तिक, २०८३
न्यायाधीश विवादले सर्वोच्चमा हलचल, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट
शुक्रबार १४ कार्तिक, २०८३
नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार १४ कार्तिक, २०८३
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०