पाथिभरा दर्शनबारे महेश बस्नेतको टिप्पणी, मधेशी समुदाय आक्रोशित

नगेन्द्र खड्का
शुक्रबार १० माघ, २०८२
९ महिनाअघि

विराटनगर  । नेकपा एमालेका नेता महेश बस्नेतले चुनावको मुखमा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा -५ का प्रतिनिधि सभा उम्मेदवार बालेन्द शाह(बालेन ) को पाथिभरा मन्दिर दर्शन गरेको विषयमा लिएर टिप्पणी गरेका छन्।

बस्नेतले हिन्दु संस्कारअनुसार आफन्तको निधनपछि केही समय पूजा–दर्शन गर्न नमिल्ने उल्लेख गर्दै पाथिभरा दर्शनको समयलाई लिएर प्रश्न उठाएका हुन्। उनले यसलाई चुनावी सन्दर्भसँग जोड्दै टिप्पणी गरेका थिए।

Advertisement

मधेसी समुदायको संस्कार फरक रहेको उल्लेख गर्दै सोह्र सराँद्ध सम्पन्न भएपछि पूजा–पाठ तथा धार्मिक कर्म गर्न मिल्ने परम्परा रहेको भन्दै बस्नेतको टिप्पणीप्रति प्रतिवाद आएको छ। कसैमाथि सार्वजनिक टिप्पणी गर्नुअघि सम्बन्धित समुदायको संस्कार, संस्कृति र परम्पराबारे बुझ्नुपर्ने प्रतिक्रिया पनि व्यापक रूपमा व्यक्त गरिएको छ।

 

तर बस्नेत केही दिनअघि जनकपुरमा बालेन शाहले गरेको सम्बोधनलाई लिएर दिएको प्रतिक्रियापछि भने विवादमा परेका छन्। उनको अभिव्यक्तिले मधेसी समुदायलाई होच्याएको आरोप लागेपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

बस्नेतको मधेसी समुदायको टिप्पणी पछि सामाजिक सञ्जालमा उनलाई मधेश प्रदेशमा प्रवेशमा रोक लगाउनुपर्ने भन्ने सम्मका बहस चलेका छन्। यसले धर्म, संस्कृति र राजनीति जोडिँदा उत्पन्न हुने संवेदनशीलतालाई पुनः सतहमा ल्याएको छ।

महेश बस्नेतले बालेन शाहलगायत वैकल्पिक राजनीतिक शक्तिहरूमाथि यसअघि पनि निरन्तर आलोचनात्मक टिप्पणी गर्दै आइरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०