निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारको अन्तिम नामावली आज वितरण हुँदै

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १० माघ, २०८२
९ महिनाअघि

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा लागि निर्वाचन आयोगले आज अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गर्ने भएको छ ।  उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्। यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

Advertisement

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो। त्यस दिन बिहान १ देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ। सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ।

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो। कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन्।प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ। कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल

शुक्रबार १४ कार्तिक, २०८३
३७ minutes

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग

शुक्रबार १४ कार्तिक, २०८३
५६ minutes

सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

डलर साट्ने बहानामा पाँच लाख ठगी गर्ने युवक पक्राउ, गिरोह नै सक्रिय रहेको आशंका

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

सोलुखुम्बुको दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी

शुक्रबार १४ कार्तिक, २०८३
२ घण्टाअघि

बाइनान्स क्रिप्टोकरेन्सीमा सुरक्षा जोखिम देखिएपछि क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट

शुक्रबार १४ कार्तिक, २०८३
३ घण्टाअघि
नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको सूचीमा समेट्न अन्तर्राष्ट्रिय पहल
शुक्रबार १४ कार्तिक, २०८३
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न जेनजी अभियन्ता सोडारीको माग
शुक्रबार १४ कार्तिक, २०८३
सप्तकोशीमा ४३ अर्ब लागतमा नयाँ पुल निर्माण गरिने
शुक्रबार १४ कार्तिक, २०८३
डलर साट्ने बहानामा पाँच लाख ठगी गर्ने युवक पक्राउ, गिरोह नै सक्रिय रहेको आशंका
शुक्रबार १४ कार्तिक, २०८३
सोलुखुम्बुको दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी
शुक्रबार १४ कार्तिक, २०८३
बाइनान्स क्रिप्टोकरेन्सीमा सुरक्षा जोखिम देखिएपछि क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट
शुक्रबार १४ कार्तिक, २०८३
कांग्रेसले मंसिरभर‘तयार छौँ’ अभियान चलाउने, नागरिकका समस्या सम्बोधन गर्ने लक्ष्य
शुक्रबार १४ कार्तिक, २०८३
न्यायाधीश विवादले सर्वोच्चमा हलचल, प्रधानन्यायाधीशले बोलाए फुलकोर्ट
शुक्रबार १४ कार्तिक, २०८३
नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार १४ कार्तिक, २०८३
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
शुक्रबार १४ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०