आदर्श माविका आइटीतर्फका ‘अप्रेन्टिस’लाई औद्योगिक कार्यक्षेत्र भ्रमण

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ पुस, २०८२
१० महिनाअघि

विराटनगर – विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रमा भर्ना भएका सूचना प्रविधि (आइटी) तर्फका २० जना औद्योगिक प्रशिक्षार्थीलाई औद्योगिक क्षेत्र भ्रमण गराएको छ ।

२४ महिने अप्रेन्टिसशिप कार्यक्रमअन्तर्गत भर्ना भएका प्रशिक्षार्थीहरूलाई बिहीबार औद्योगिक भ्रमणमा लगिएको हो ।

Advertisement

भ्रमणका क्रममा प्रशिक्षार्थीहरूलाई शिवम प्लास्टिक इन्डस्ट्रिज लिमिटेड, वर्ल्डलिङ्क र टेकफिनिटी सोलुसन्स जस्ता उद्योग प्रतिष्ठानमा लगिएको थियो ।

विद्यालयले प्रशिक्षार्थीहरूलाई कामको संसार चिनाउन र उद्योग-प्रतिष्ठानमा गर्नुपर्ने काम प्रत्यक्ष रूपमा देखाउन, आत्मविश्वास जगाउने उद्देश्यका साथ औद्योगिक भ्रमणमा लगेको हो ।

कार्यक्रम संयोजक इन्द्रबहादुर चौहानले यस्तो भ्रमणले प्रशिक्षार्थीहरूलाई आफ्नो रोजाइको कार्यस्थल छान्न सहज हुने जानकारी दिए ।

उद्योग र शिक्षालयको अध्ययनलाई जोड्ने यस्तो शिक्षाले प्रशिक्षार्थीहरूमा आत्मविश्वास जगाउन सहयोग पुर्‍याउने उनको विश्वास छ ।

विद्यालयका प्रशिक्षक तथा क्यान महासंघ मोरङका सचिव अजित चापागाईंका अनुसार बजार र उद्योगमा अप्रेन्टिसहरूको माग अत्यधिक रहेको छ ।

सूचना प्रविधिको कार्यक्षेत्र व्यापक भएकाले प्रशिक्षार्थीहरूको पहिलो रोजाइ समेत सूचना प्रविधि नै रहेको उनले बताए ।

इन्स्योर परियोजनाका टिभेट अफिसर घनश्याम लिम्बुका अनुसार अप्रेन्टिसहरूसँग ज्ञान, सीप र व्यावसायिक क्षमता हुने भएकाले बजारमा उनीहरूको माग बढेको छ ।

भ्रमणका क्रममा प्रशिक्षार्थीहरूले आवश्यक सीप, पारिश्रमिक र स्थायित्व लगायत विभिन्न प्रश्न सोधेका थिए ।

उद्योगका आइटी विज्ञ, मानव संसाधन प्रबन्धक, महाप्रबन्धक र सुपरभाइजरहरूले सरल र सहज रूपमा उत्तर दिएका थिए ।

नेपाल सरकार र स्विस सरकारको संयुक्त कार्यक्रम सामाजिक विकास मन्त्रालय र इन्स्योर परियोजनाअन्तर्गत सञ्चालनमा छ ।

यस वर्ष विद्यालयमा २० जनाको कोटामा ८८ जनाले भर्ना आवेदन दिएका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
४ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०