हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि सामूहिक बलात्कारको प्रयास, तीन जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ भदौ, २०८२
१ वर्षअघि

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा काम गर्दै आएकी महिला स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास गर्ने तीन जना कर्मचारी पक्राउ परेका छन् । उनीहरुले मंगलबार राती करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्दक राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको निर्देशनमा छप्रेला प्रहरी चौकीको टोलीले राती नै पक्राउ गरेको हो ।
एक गैरसरकारी संस्थामार्फत ताँजाकोट गाँउपालिकामा स्वास्थ्य सम्बन्धि काम गर्दै आएकी स्वास्थ्यकर्मीमाथि बलात्कार प्रयास गर्ने ताँजाकोट गाँउपालिका वडा नंं ३ मैला स्थित स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, गाउँपालिकाका एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी राम बहादुर बुढा पक्राउ परेका हुन् । श्रोतका अनुसार मैला स्वास्थ्य चौकी इन्चार्ज शर्मा सहित तीनै जनाले मदीरा सेवन गरी उनकोे कोठामा गएर सामुहिक बलात्कार प्रयास गरेका हुन् ।
मंगलबार राती करिब ११ बजेको समयमा महिला स्वास्थ्यकर्मीको कोठामा गई बन्दक राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको निर्देशनमा छप्रेला प्रहरी चौकीले राती नै पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रमूख डिएसपी संकर पोख्रेलका अनुसार महिला स्वास्थ्यकर्मी माथि अबद्र व्यवहार गरेको भन्ने सूचनाको आधारमा मैला स्वास्थ्य चौकीका तीना जना कर्मचारी पक्राउ गरेको पुष्टि गरे । उनका अनुसार घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ । प्रारम्भीक रुपमा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको भन्ने छ । बलात्कार प्रयासका बिषयमा थप अनुसन्धानबाट सबै बिबरण आउला । उनीहरुलाई पक्राउ गरे लगत्तै दुबै पक्षलाई जिल्ला सदरमुकाम सिमकोट ल्याईएको छ ।
मदिरा सेवन गरि रातिको समयमा निज पिडतको कोठामा गई विभिन्न खाले यौन दुर्ववहारका कुराहरू गरेपछि उनी कर्मचारीले आफ्नो संस्थाको केन्द्रीय कार्यालयमा जानकारी गराईन् । उक्त संस्थाको केन्द्रीय कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई उक्त कुरा जानकारी गराएपछि दुरव्यवहार आरोपित तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
प्रकाशित समय: बिहिबार २० कार्तिक, २०८३, १४:१०:४७

सम्बन्धित खबर

प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार

बिहिबार ११ मङ्सिर, २०८३
११ घण्टाअघि

भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत

बिहिबार ११ मङ्सिर, २०८३
११ घण्टाअघि

दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा

बुधबार १० मङ्सिर, २०८३
१ दिनअघि

काठमाडौं उपत्यकामा एकै दिन ७७४ चालक ट्राफिक कारबाहीमा

मङ्गलबार ९ मङ्सिर, २०८३
२ दिनअघि

मोबाइलमा आपत्कालीन सूचना पठाउने प्रणालीको परीक्षण हुँदै, सन्देश आए नआत्तिन सरकारको आग्रह

सोमबार ८ मङ्सिर, २०८३
३ दिनअघि

आईजीपीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिटमाथिको सुनुवाइ सर्‍यो

सोमबार ८ मङ्सिर, २०८३
३ दिनअघि
न्युयोर्कमा १० लाख अपार्टमेन्टको भाडा नबढाउने निर्णय अदालतबाट सदर
बिहिबार ११ मङ्सिर, २०८३
प्रसूति जटिलतामा परेकी डोल्पाकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
बिहिबार ११ मङ्सिर, २०८३
भोटेकोसी–त्रिशूली बाढीको ९३ दिन बित्दा पनि पीडितले पाएनन् सरकारी राहत
बिहिबार ११ मङ्सिर, २०८३
सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो, चाँदी पनि महँगियो
बिहिबार ११ मङ्सिर, २०८३
विराटनगर जेसीजको अध्यक्षमा रञ्जन कुमार शाही
बुधबार १० मङ्सिर, २०८३
दुई महिनामा पोखरा–दुबई उडानबाट १३ हजारभन्दा बढी यात्रुले लिए सेवा
बुधबार १० मङ्सिर, २०८३
सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी
बुधबार १० मङ्सिर, २०८३
महिला क्रिकेटमा बागमतीको विजयी सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
बुधबार १० मङ्सिर, २०८३
भारत र चीनसँग सन्तुलित सम्बन्धबाट नेपालको आर्थिक समृद्धिको खोजी
बुधबार १० मङ्सिर, २०८३
चलचित्र क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नयाँ कानुन ल्याइँदै
मङ्गलबार ९ मङ्सिर, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०