पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज विराटनगर आउदै

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ भदौ, २०८२
१ वर्षअघि

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज कोशी प्रदेशको राजधानी विराटनगर जाने भएकी छन्।

उद्घोष दैनिकको २१ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी विराटनगर जान लागेको उनका सचिवालयले जानकारी दिएको छ।

Advertisement

भण्डारी सोमबार बिहान ११:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर प्रस्थान गर्ने कार्यक्रम छ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट प्रेस संगठन कोशी अध्यक्षसमेत रहेका पत्रकार बन्धु पोखरेललगायत सञ्चालक रहेको पत्रिका उद्घोषको वार्षिकोत्सवको अवसरमा पूर्वराष्ट्रपति भण्डारी विराटनगर जान लागेकी हुन्। उद्घोषको वार्षिकोत्सवसँगै उनी राजनीतिक भेटघाटमा पनि सहभागी रहने कार्यक्रम छ।

साउन ५ र ६ गते बसेको नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो। त्यससँगै भण्डारीले एमालेको पूर्वउपाध्यक्षको हैसियतमा विज्ञप्ति निकालेर विरोध जनाएकी थिइन्।

यसैबीच उनले थापागाउँमा कार्यालय पनि सञ्चालनमा ल्याउन घर भाडामा लिइसकेकी छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०