आमिर खानको ‘सितारे जमिन पर’ अब युट्युबमा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १५ साउन, २०८२
११ महिनाअघि

बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘सीतारे जमिन पर’ हलमा रिलिज भएको छ । बक्स अफिसमा राम्रो व्यापार गरेको यो फिल्म अब दर्शकहरूले आफ्नै घरमा डिजिटल माध्यम (युट्युब)बाट हेर्न पाउनेछन्। आमिर खानले आफ्नो युट्युब च्यानल ‘आमिर खान टकीज’ मार्फत यो चलचित्र (अगस्ट १) १६ गते शुक्रबार सार्वजनिक हुने जानकारी दिएका छन्।

भारतीय मिडियाका अनुसार हिजो मुम्बईमा आयोजित विशेष भेटघाट कार्यक्रममा आमिरले यस्तो घोषणा गरेका हुन्। उनले जानकारी दिएअनुसार आमिर खान प्रोडक्सनअन्तर्गत निर्मित सबै फिल्महरू अब सोही युट्युब च्यानलमा हेर्न सकिनेछ।

Advertisement

यसमा  दंगल, लगान, जाने तू या जाने ना, सितारे जमिन पर लगायतका चर्चित फिल्महरूमा पनि समावेश छन्। फिल्महरू मात्र होइन, आमिर खानले होस्ट गरेको चर्चित टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’ का सबै एपिसोडहरू पनि यही च्यानलमा समावेश गरिनेछ।

आमिर खानले बताएअनुसार सितारे जमिन पार  फिल्म ४८ घण्टासम्म मात्र डिजिटल रूपमा उपलब्ध हुनेछ, र दर्शकले यसलाई हेर्न भार १०० (१६० नेपाली रुपैयाँ) तिर्नुपर्नेछ। यो सुविधा पे–पर–वाच मोडेल अन्तर्गत ल्याइएको हो, जसले दर्शकलाई विज्ञापनरहित र सफा फिल्म अनुभव दिन मद्दत गर्नेछ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
विश्वकपको अन्तिम १६ को समीकरण पूरा, कुन टिमको प्रतिस्पर्धा को सँग ?
शनिवार २० असार, २०८३
गाँजा खेतीलाई वैधानिकता दिन विष्णुकुमारी सापकोटाको माग
शुक्रबार १९ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०