ताप्लेजुङमा बढे बत्कारका घटना, महिलादेखि नाबालिकासम्म बलात्कृत

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ११ साउन, २०८२
१ वर्षअघि

ताप्लेजुङमा जबरजस्ती करणी (बलात्कार) का घटना वृद्धि भएको पाइएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय जबरजस्ती करणी तथा करणीजन्य घटना वृद्धि भएको पाइएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा वर्षेनि जबरजस्ती करणीजन्य घटना बढेको पाइएको छ ।

गएको आर्थिक वर्ष २०८१/८२ मा मात्र जबरजस्तीजन्य २६ वटा घटना भएका छन् । उक्त संख्यामध्ये जबरजस्ती करणीका २१ र करणी उद्योगका पाँच वटा घटना भएको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका बस्नेतका अनुसार जबरजस्ती करणी घटनामा ४० वर्ष उमेर नाघेका महिलादेखि नाबालिकासम्म पीडित छन् ।

अघिल्लो दई आव २०८०÷८१ र २०७९/८० मा १६–१६ वटा जबरजस्ती करणीका घटना भएका छन् ।

उक्त आवहरुमा पनि महिला र नाबालिकासम्म जबरजस्ती करणी घटनामा पीडित भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०