नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ असार, २०८२
१ वर्षअघि

धनगढी । नेपालीले भारतको बेंगलोरबाट चोरेर ल्याएको गहनासहित विभिन्न देशको मुद्रा कैलाली प्रहरीले बरामद गरी सम्बन्धित धनीलाई बुझाएको छ।

प्रहरीले बेंगलोर सहरको कर्नाटक बस्ने एस रमेश बाबुलाई गरगहनासहित नगद पैसा फिर्ता दिएको हो ।

Advertisement

गत मे महिनामा नेपाली कामदार कालीकोटको नरहरीनाथ गाउँपालिका–२ बस्ने उदय विष्टसमेतले रमेशको घरमा राखेका गरगहना र नगद रुपियाँ चोरी गरेको भारतीय प्रहरी सूचना जाहेरीका साथ जिल्ला प्रहरी कार्यालयमा आएका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा नरहरीनाथ–२ का ४६ वर्षीय उदय विष्ट र ४५ वर्षीय भैरे विष्टलाई पक्राउ गरिएको थियो ।

अनुसन्धानको क्रममा उनीहरुले चोरी पश्चात आफ्नो हिस्सामा परेको गरगहना कैलालीको लम्कीचुहा–१ बस्ने ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको बताएका थिए ।

प्रहरीले सुनारलाई पक्राउ गरेको छ । उनको साथबाट गरगहना र नगद बरामद गरिएको सह प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

प्रहरीले सुनको चुरा नौ थान, सुनजस्तो देखि वस्तु ४६४ ग्राम, सुनका सानाटिना टुक्रा २३ थान, २१६ ग्राम सुनका र ४०० ग्राम चाँदीका विभिन्न गरगहना बरामद गरेको छ ।

यसैगरी, भारतीय रुपैया ४४ हजार १२१, नेपाली रुपैयाँ १२ लाख ९२ हजार ३२० र विभिन्न देशका विदेशी मुद्रा १५ हजार ४६५ बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बरामद सुनचाँदी, गरगहना र मुद्रा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०