‘केएफसी’ को प्रेरणादायी कथा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ असार, २०८२
१ वर्षअघि

एजेन्सी । संयुक्त राज्य अमेरिकाको केन्टुकी राज्यको एउटा सानो घरमा एक जना वृद्ध उमेरका व्यक्ति बस्थे ।

उनी हरेक हप्ता सामाजिक सुरक्षा रकमबाट आउने ९९ डलरले आफ्नो जीवन चलाइरहेका थिए । दिनहरू यसैगरी बित्दै थिए ।

६५ वर्षको उमेरमा पुगेपछि उनलाई अवस्थामा केही परिवर्तन ल्याउनुपर्छ भन्ने लाग्यो । परिवर्तन त ल्याउने तर कसरी ?

उनी कुखुराको मासु निकै मिठो स्वादमा तयार गर्थे । उनका साथीहरूले उनलाई आफ्नो सोही सीपमार्फत जीवनमा परिवर्तन ल्याउन सल्लाह दिए । उनलाई पनि साथीहरूको सुझाब ठिक लाग्यो ।

आफ्नो सिप बेच्न उनले केन्टुकी छाडे । नयाँ–नयाँ राज्यका सहरमा पुगेर उनले त्यहाँका नामी रेस्टुरेन्ट मालिकलाई आफ्नो सीपबारे बताए ।

सबैलाई आफ्नो विशेष स्वाद चखाए पनि । तर, कसैले पनि उनको स्वाद प्रयोग गरेबापत त्यसबाट आउने कमाइको सानो हिस्सा दिन चाहेनन् ।

कोसिस गर्दै जाँदा उनले हजारपटकभन्दा बढी ‘माफ गर्नुहोस्, हामीलाई यसको आवश्यकता छैन’ भन्ने जवाफ पाए ।

तर पनि, उनी निराश भएनन् । उनलाई आफ्नो सिप र क्षमतामाथि पूरापूर विश्वास थियो । त्यसैले, उनले आफ्नो प्रयास जारी राखे ।

अन्तत: एक हजार नवौँपटकमा उनको प्रस्तावमा कसैले सहमति जनाए । उनको सीप बिक्ने भयो ।

एक रेस्टुरेन्ट मालिकले उनको स्वादको तारिफ गर्दै भने, ‘हुन्छ, हामी सहकार्य गर्न सक्छौँ । त्यसका लागि म तयार छु ।’

यसरी जीवनको वृद्धावस्थामा हरेस नखाई, निराश नभई लगातार आफ्नो सीप प्रवद्र्धनका लागि दौडधुप गर्ने वृद्ध थिए– कर्नेल हार्टल्यान्ड डेभिड स्यान्डर्स ।

उनैको अथक विश्वास, परिश्रम, सीप तथा कहिल्यै हार नमान्ने र निराश नहुने स्वभावका कारण जन्मिएको थियो– विश्वप्रसिद्ध ‘केन्टुकी फ्राइड चिकेन’ अर्थात् ‘केएफसी’ ।

प्रकाशित समय: मङ्गलबार १७ असार, २०८२, ०७:११:२६

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
४ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०