हामी बैठक बहिष्कार गर्छौँ : राप्रपा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २ असार, २०८२
१ वर्षअघि

प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बहिष्कारका बीच प्रतिनिधिसभा बैठक अगाडि बढेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी अवरोधका बीच संसद् अगाडि बढाइए आफूहरूले बैठक बहिष्कार गर्ने बताए पनि सभामुख देवराज घिमिरेले सदन अगाडि बढाएका हुन् ।

‘संसद्मा दुई वटा राजनीतिक दलहरूले महत्त्वपूर्ण विषयमा आफ्नो फरक मत राखिराखेका छन् । विरोध जारी राखेको बेला जबरजस्त संसद् अगाडि बढाउनु संसदीय मर्यादाका दृष्टिकोणले पनि उचित हुँदैन,’ लिङदेनले बैठकको सुरुवातमा उपलब्ध गराइएको समयमा भने, ‘सभामुख स्वयम्का लागि पनि यो अरूले राम्रो देखेको विषय होइन । त्यसकारण समस्या समाधान नभई संसद् अवरुद्ध भइराखेको बेला जबरजस्त संसद् बढाउने काम नहोस् । जबरजस्ती संसद्लाई अगाडि बढाउने काम भइराख्छ यो कर्मकाण्डमा राप्रपा सहभागी हुँदैन ।’

उनले बैठक बहिष्कार गरेका कारण आफ्नो दलले पाउने भत्ता राजश्वमा जम्मा हुने व्यवस्था गर्न पनि सभामुख घिमिरेसँग आग्रह गरे ।

‘हामी बैठक बहिष्कार गर्छौँ,’ अध्यक्ष लिङ्देनले भने, ‘बहिष्कार गर्दा राप्रपाका सांसदको भत्ता राजश्वमा जमा हुने व्यवस्था होस् ।’

प्रकाशित समय: सोमबार २ असार, २०८२, १३:०७:००
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
कप्तान ऐरी आइसिसी वरीयताको तेस्रो स्थानमा
शुक्रबार ५ भदौ, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
शुक्रबार ५ भदौ, २०८३
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०