ग्रेडेड स्कुलमा अभिभावक सचेतना तथा दीक्षान्त समारोह

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ जेठ, २०८२
१ वर्षअघि

विराटनगर । विराटनगर ८ मा अवस्थित ग्रेडेड स्कुलले २०८२ सालको शैक्षिक सत्रको सुरुवातमा सिटिएफ नेपालसँगको सहकार्यमा अभिभावक सचेतना तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

सिटिएफ नेपालकी प्रबन्धक निर्देशक निर्मला पौडेल र प्रशिक्षक रूपा अधिकारीले प्री–प्राइमरी बालबालिकाका अभिभावकहरूको अभिमुखीकरणको सहजिकरण गरेका थिए ।

बाल मनोविज्ञान,स्याहार सुसार र बाल जीवनशैलीको बारेमा केन्द्रित सचेतना मूलक कार्यक्रम अभिभावकहरूले निकै नै ज्ञानवर्धक रहेको जानकारी गराए ।

त्यसैगरी सोही अवसरमा प्रि–स्कुलका विद्यार्थीहरूको पनि विशेष समारोह आयोजना गरी दीक्षान्त समारोह आयोजना गरिएको थियो ।

दीक्षित हुने विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालयले प्रत्येक हप्ताको बुधबार विद्यार्थीहरूको इच्छा अनुरुप विभिन्न अतिरिक्त सिपयुक्त क्रियाकलाप पनि गर्दै आएको र यस प्रकारका विभिन्न विद्यार्थी तथा अभिभावक लक्षित कार्यक्रम गर्दै आएको छ ।

रोबोटिक्स , कोडिङ र एआईको कक्षा पनि सञ्चालनमा रहेको विद्यालयका प्रधानाध्यापक प्रेमलाल सिंह सुवालले जानकारी गराए ।

उनले बालबालिकाको प्रारम्भिक विकासमा अभिभावक र शिक्षकको भूमिकाको महत्वबारे प्रकाश पार्दै भविष्यमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्ने बताए ।

प्रकाशित समय: बिहिबार १६ जेठ, २०८२, १८:१९:५८

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
५ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
९ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
१ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
२ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०