आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड हुने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १६ जेठ, २०८२
१ वर्षअघि

आगामी आर्थिक वर्षको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको हुने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । उनले कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ अर्थात् ६०.१ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत र वित्तीय व्यवस्थापतर्फ ३ खर्ब ७५ अर्ब २४ अर्थात् १९.१ प्रतिशत रहेको बताए ।

उनले आगामी आर्थिक वर्षका लागि गरिएको बजेटको अनुमान चालु आर्थिक वर्षको सुरुको अनुमान भन्दा ५.६ प्रतिशतले बढी र संशोधित अनुमानभन्दा १८.२ प्रतिशतले बढी हो ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको बजेटको खर्च मध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड रहेको उनले बताए ।

राजस्व र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने आन्तरिक ऋणबाट व्यहोरिने उनले बताए ।

सरकारले चालु आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेको थियो । तर, सो बजेटलाई मध्यावधी समीक्षामार्फत् ९.०१ प्रतिशतले बजेट कटौती गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षको लागि तीन करोडभन्दा कम लागतका आयोजना संघीय सरकारको तर्फबाट प्रस्ताव नगरिएको समेत अर्थमन्त्री पौडेलले बताएका छन् । उनले प्रस्तावित बजेट कार्यान्वयन गर्दा ६ प्रतिशतले आर्थिक वृद्धि हुने समेत बताए ।

प्रकाशित समय: बिहिबार १६ जेठ, २०८२, १८:१९:३५

सम्बन्धित खबर

हिन्दु राष्ट्रको माग गर्दै राप्रपा मोरङको बोलबम यात्रा

सोमबार २५ साउन, २०८३
७ minutes

प्रस्तावित ठाउँमै ट्रमा सेन्टर माग्दै ढल्केबरमा राजमार्ग अवरुद्ध

सोमबार २५ साउन, २०८३
५ घण्टाअघि

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

सोमबार २५ साउन, २०८३
६ घण्टाअघि

इतर समूहको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधिसभा क्षेत्रका सभापतिलाई निम्तो

सोमबार २५ साउन, २०८३
७ घण्टाअघि

प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने

आईतबार २४ साउन, २०८३
१ दिनअघि

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए

आईतबार २४ साउन, २०८३
१ दिनअघि
हिन्दु राष्ट्रको माग गर्दै राप्रपा मोरङको बोलबम यात्रा
सोमबार २५ साउन, २०८३
प्रस्तावित ठाउँमै ट्रमा सेन्टर माग्दै ढल्केबरमा राजमार्ग अवरुद्ध
सोमबार २५ साउन, २०८३
प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट
सोमबार २५ साउन, २०८३
इतर समूहको राष्ट्रिय भेलामा ७ प्रदेश, ७७ जिल्ला र १६५ प्रतिनिधिसभा क्षेत्रका सभापतिलाई निम्तो
सोमबार २५ साउन, २०८३
प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
आईतबार २४ साउन, २०८३
सिंहदरबारको नाम फेर्न रास्वपा सांसद ढकालको प्रस्ताव
आईतबार २४ साउन, २०८३
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए
आईतबार २४ साउन, २०८३
जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार व्यक्ति धरानबाट पक्राउ
आईतबार २४ साउन, २०८३
सरकारले रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब अनलाइन हुने
आईतबार २४ साउन, २०८३
सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो
आईतबार २४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०