नवनियुक्त गभर्नर पौडेल र सीईओ चापागाईँबीच भेट, नेप्से पुनर्संरचनाबारे छलफल

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ जेठ, २०८२
१ वर्षअघि

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँबीच भेटघाट भएको छ ।

भेटमा नेप्सेको पुनर्संरचनाको विषयमा छलफल भएको छ । पौडेलले सीईओ चापागाईंसँग नेप्सेको पुनर्संरचनाको विषयमा के भइरहेको छ भनेर जिज्ञासा राखेको र चापागाँईले अर्थ मन्त्रालयमा बिचाराधीन रहेको ब्रिफिङ गरेका थिए ।

‘पुनर्संरचनाको विषय कति अगाडि बढ्यो भनेर प्रश्न राखेका थिए ।

चापागाँईले अर्थमन्त्रीसँग पुनर्संरचनाको विषय विचाराधीन रहेको पौडेललाई जानकारी गराएका थिए ।

राष्ट्र बैंक नेप्सेमा ९.५१ प्रतिशत शेयर स्वामित्व छ । पौडेल गभर्नर हुन अगावै नेप्सेको पुनर्संरचना गर्ने विषयमा सकारात्मक देखिएका थिए । गभर्नर भएर गएपछि पनि उनी नेप्सेको पुनर्संरचना गर्ने विषयमा सकारात्मक रहेको बताइएको छ ।

भेटका क्रममा सिइओ चापागाँईले गभर्नर पौडेललाई बधाई दिएको नेप्सेले जानकारी दिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने बधाई आदानप्रदान भएको जानकारी दिएका छन् ।

प्रकाशित समय: सोमबार १३ जेठ, २०८२, १७:१३:४०

सम्बन्धित खबर

नेपाल–भारत सम्बन्ध ‘सिसिफसको कथा’ जस्तै दोहोरिन अभिशप्त छ : बाबुराम भट्टराई
बुधबार २० जेठ, २०८३
एसीसी महिला प्रिमियर कप : कतारले नेपाललाई दियो ७७ रनको लक्ष्य
बुधबार २० जेठ, २०८३
भारत भ्रमणमा रहेका रवि लामिछानेले गरे विदेशमन्त्री एस जयशंकरसँग भेट
मङ्गलबार १९ जेठ, २०८३
रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता हुने
मङ्गलबार १९ जेठ, २०८३
स्थानीय निर्वाचनको तयारीमा एमाले : मोरङका १७ वटै पालिकामा शीर्ष नेताको ‘फिल्ड कमाण्ड’
मङ्गलबार १९ जेठ, २०८३
मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक
मङ्गलबार १९ जेठ, २०८३
रास्वपा निर्वाचन विभाग प्रमुखमा केसी
मङ्गलबार १९ जेठ, २०८३
माल्दिभ्समा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
मङ्गलबार १९ जेठ, २०८३
‘हर्कजस्ता अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ, हाइब्रिड नेताले देशलाई सुख दिएनन्’
मङ्गलबार १९ जेठ, २०८३
वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ
मङ्गलबार १९ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०