लघुकथा : कथा न कुथिङ्ग्री

-ऋषि तिवारी
बिहिबार १८ ब‌ैशाख, २०८२
१ वर्षअघि

‘हन ! के हुन आँट्यो देशमा ?’

एउटी हजुरआमा आफ्नो नाति स्कुल जान छोडेपछि नातिलाई सोध्दै थिइन् । ‘ए, नातिबाबू भन त ! स्कूल किन जान छोडेको ?’

नाति जवाफ फर्काउँछ । ‘ह्या, आमा, थाहा छैन हजुरलाई शिक्षक आन्दोलन चलिरहेको छ । बरु तपाईंहरूकै पाला ठीक रहेछ आमा ।’

नाति, हजुरआमालाई सोध्छ, ‘आमा, हजुरले कति पढ्नु भएको ?’ नातिको स्वस्थ मष्तिष्कले प्रश्न गर्‍यो !

हजुरआमा, कथा बुनोटले सुनाउन थाल्नुभयो ।

‘एकादेशमा, तेरा हजुरबुबा थिए ।’ उनी १४-१५ वर्षका थिए । हाम्रो एउटा टिन भएको स्कुल थियो । अहिलेको जस्तो दिवाल पक्का थिएन । उसबेला, बाँसका कर्ची, खर मिश्रित दिवाल थियो । छानो पनि खरको । तेरा हजुरबुबा फर्स्ट ब्वाइ थिए । म मनै मन पराउँथे । एकदिन खुलस्त मैंले कुरा राखें । र, उनले मलाई अँगाले ।

बिहेबारी पनि भयो । एकवर्षपछि पढाइ छाडेर सेनामा जागिर खान पल्टन गए । गर्भमा तेरा बा थिए । तेरा बा यता जन्मिनु उता लडाईमा तेरा हजुरबुबा वीरगति भएछन् ।’

हजुरबुबा कस्ता थिए, के थिए, त्यो नाति केही थाहा पाउँदैन । सबै कुरो हजुरआमाको कथाबाट थाहा पाउने नाति आज जीवितै हजुरआमालाई आफ्नै देशको कथा कुथिङ्ग्री र, मष्तिष्कको कथा सुनाउँदै छ ।

डिग्रीहोल्डर, आठ कक्षा, एसएलसी आदि आदिको कथा सुनाउँदै भन्छ, ‘जमाना तपाईंहरूकै ठीक । हाम्रो जमाना त शिक्षित गुरुहरू पनि आन्दोलित । माग पूरा हुने हो कि होइन । कथा न कुथिङ्ग्री बुझ्नु भो आमा ?’

प्रकाशित समय: बिहिबार १८ ब‌ैशाख, २०८२, १३:५१:४०

सम्बन्धित खबर

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१३ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१६ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल

शनिवार १३ भदौ, २०८३
३ दिनअघि

सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य

शनिवार १३ भदौ, २०८३
३ दिनअघि
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०