विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय निर्वाचन विभाग प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ।
सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले केसीलाई प्रमुखमा मनोनयन गरेको हो ।
पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधि अनुसार आफ्नो पदीय जिम्मेवारी सम्हाल्ने रास्वपाले विश्वास लिएको छ।
