ग्रामथानकी १५ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ चैत, २०८१
२ हप्ताअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाकी १५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–७ निवासी २६ वर्षीय अनन्त साह रहेका छन् । घटना भएको एक महिनापछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले गत फागुन २३ गते राति करिब १०:०० बजे १५ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए ।

उक्त आपराधिक घटनापछि फरार रहेका साहलाई सोमबार (आज) इलाका प्रहरी कार्यालय हरैंचाबाट प्रहरी नायब निरीक्षक (प्रहरी नायब निरीक्षक) नीरबहादुर खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका साहलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि बेलबारी पठाइएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित समय: सोमबार २४ चैत, २०८१, १८:४५:०२

सम्बन्धित खबर

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक

मङ्गलबार ९ ब‌ैशाख, २०८२
१३ घण्टाअघि

कारमा राखिएको एक क्विन्टल गाँजा बरामद, प्रहरीलाई देख्नेबित्तिकै टाप ठोके चालक

आईतबार ७ ब‌ैशाख, २०८२
३ दिनअघि

हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमबार १ ब‌ैशाख, २०८२
१ हप्ताअघि

१६ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ, चार वर्षयता गराउँदै थिए यौन धन्दा

बिहिबार २७ चैत, २०८१
२ हप्ताअघि

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच आज भेटवार्ता, केही सम्झौता पत्रमा हस्ताक्षर हुने

बुधबार १९ चैत, २०८१
३ हप्ताअघि

तीनकुने आन्दोलनमा गोली लागेर ज्यान गुमाएका महर्जनको शव आफन्तलाई बुझाइयो

मङ्गलबार १८ चैत, २०८१
३ हप्ताअघि
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०