विश्वका धनी व्यक्तिहरूको सूचीमा नेपालका विनोद चौधरीको स्थान कहाँ ?

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २४ चैत, २०८१
१ वर्षअघि

विराटनगर । अहिलेको विश्वमा सबैभन्दा धनी व्यक्तिको रूपमा इलन मस्क छन् । फोर्ब्सले हालै सार्वजनिक गरेको दुई हजार नौ सय ३३ जना धनीको सूचीमा टेस्ला कार निर्माता कम्पनीका मालिक इलन मस्क पहिलो स्थानमा छन् ।

७ मार्च २०२५ सम्ममा रकेट निर्माता कम्पनी स्पेस एक्स, एक्स (ट्विटर)का समेत मालिक मस्कको सम्पत्ति तीन सय ४२ अर्ब डलर पुगेको छ । फोब्र्सले सन् १९८७ देखि नै यस्तो सूची तयार पार्दै आइरहेको छ । स्टक बजारमा सम्बन्धी व्यक्तिहरूको कम्पनीको मूल्य, विनिमय दर लगायतको आधारमा यस्तो सूची तयार पार्दै आएको छ ।

फोब्र्सले हरेक दिनको रियल टाइम तथ्यांक समेत तयार गर्छ । यस आधारमा पनि मस्क तीन सय ६२ अर्ब डलर सहित पहिलो स्थानमा छन् । ७ मार्चसम्मको आधारमा दोस्रो स्थानमा फेसबुकका मालिक मार्क जुकरवर्ग छन्। उनीसँग २ सय १६ अर्ब डलर बराबरको सम्पत्ति छ ।

तेस्रो स्थानमा अमेजनका संस्थापक जेफ बेजोज छन् । उनीसँग दुई सय १५ अर्ब डलर बराबर सम्पत्ति छ । भारतबाट सबैभन्दा धनीको सूचीमा अग्रस्थानमा मुकेश अम्बानी छन् । उनी यो सूचीको १८ औं स्थानमा छन् ।

रिलायन्स इण्डष्ट्रीजका मालिक अम्बानीलाई भारतबाट भने गौतम अदानीले पछ्याइरहेका छन् । ५६ अर्ब डलर सम्पत्ति सहित अदानी यो सूचीको २८ औं स्थानमा छन् ।

नेपालका एक मात्र अर्ब डलरपति व्यवसायी विनोद चौधरी यो सूचीको एक हजार सात सय ६३ औं स्थानमा छन् । उनको सम्पत्ति दुई अर्ब डलर बराबर छ ।

प्रकाशित समय: सोमबार २४ चैत, २०८१, १८:२९:४२

सम्बन्धित खबर

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
३ दिनअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
५ दिनअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
६ दिनअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
६ दिनअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
७ दिनअघि

निर्यातमा सुधार भएपनि नेपालको व्यापार घाटा अझै १९ खर्ब माथि

शुक्रबार १ साउन, २०८३
१ हप्ताअघि
कप्तानगञ्जमा झडप उग्र: एकको मृत्यु, ८ सर्वसाधारण र ८ प्रहरी घाइते
सोमबार ११ साउन, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने
आईतबार १० साउन, २०८३
प्रदेशमा सत्ता गठबन्धन जोगाउन कांग्रेसको पहल जारी
आईतबार १० साउन, २०८३
कर्णालीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी आह्वान
आईतबार १० साउन, २०८३
भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न
आईतबार १० साउन, २०८३
किन स्थगित भयो गगन थापाको भारत भ्रमण?
आईतबार १० साउन, २०८३
इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न निर्देशन
आईतबार १० साउन, २०८३
गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढीमा
शनिवार ९ साउन, २०८३
प्रमुख निर्वाचन आयुक्तका प्रस्तावित कार्कीको प्रतिबद्धता : ‘नो भोट’ र विदेशबाट मतदान व्यवस्था गर्ने
शनिवार ९ साउन, २०८३
इरानलाई हतियार नबेच्न रूस र चीनलाई ट्रम्पको चेतावनी
शनिवार ९ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०