लघुकथाः सिक्री हराएको मान्छे

-ऋषि तिवारी
आईतबार १६ चैत, २०८१
२ वर्षअघि

‘आन्दोलनमा जाने कुरो चल्यो ।’

ऊ, अनि ऊ साथी साथी थिए । व्यवस्था परिवर्तन गर्नुपर्छ भन्दै जिद्दी गर्न थाल्यो । आन्दोलन भनेसी, कृष्णको दिमाग तात्छ । उसलाई आन्दोलन मन पर्दैन । ऊ आफैँ विगत धेरै विगत व्यवस्था परिवर्तन गर्न आन्दोलनकारी भूमिकाको पनि पात्र थियो । व्यवस्था त परिवर्तन भए । अवस्था परिवर्तन हुन सकेन ।

Advertisement

कृष्णले उसलाई भन्यो, ‘के का लागि आन्दोलन ? व्यवस्था परिवर्तन कि अवस्था परिवर्तन !’

उसलाई विगतको आन्दोलनहरूमा कृष्णले लिएर गाको त्यो पैंचो उसले मागेको पो हो कि ? त्यो कृष्ण पात्रको मनले बुझ्यो । र, भन्यो, ‘हुन्छ, म तेरो लागि जाने भए यार ।’ तर म कसैलाई केही भए नागरिक स्वयम सेवकको रूपमा खट्नेछु । न आन्दोलनकारी पक्षमा हुन्छु । न सरकार पक्षमा ।

विशाल आन्दोलन शुरु छ । कृष्ण पात्र छेऊ कुनोमा छ । अश्रु ग्याँस क्षेप्यास्त्र छ । आँखा पोल्दैछ । मिच्दैछ आँखा । एकातिर घर दनदनी बलिरहेको देख्दैछ । मर्ने मरिरहेको देख्दैछ । संगै आएको साथी देख्दैन । ढल्यो कि के हो ? मनमा पिर लिन्छ । इतर बितर भएका छन् भिँडहरू । ऊ टुपलुक्क आयो । रुँदै आयो कृष्ण छेऊ । सोध्यो, ‘के भयो ? लौरो खाइस ?’ ऊ रुँदै छ । भन्न सकिरहेको छैन । बल्ल, बल्ल मुख खोल्यो । ‘सिक्री हरायो ।’

त्यहीबेला युट्युब च्यानल समाचारदाता छेऊमा उभिएको थियो । र, सुन्नेबित्तिकै क्यामेरा तेर्साएर समाचार प्रसारण गरिदिहयो । ‘सिक्री हराएको मान्छे ।’

च्यानललाई हट्न आग्रह गर्‍यो । साथीलाई सम्झायो ।

‘हरिवंश पनि त चिना हराएका मान्छे हुन नि ?’

000000
विराटनगर-६,ममता-मार्ग ।
मितिः २०८१/१२/१६

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेस इतर समूहको विराटनगर सभापतिमा रिचर्ड गौतम सर्वसम्मत
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि ओलीको आग्रह– ‘सरकार फराकिलो मनका साथ उद्धारमा जुटोस्’
आईतबार २५ असोज, २०८३
कांग्रेस महामन्त्रीमा सुनील शर्माको मत बढ्दै, दोस्रो स्थानका राणासँग नजिक
आईतबार २५ असोज, २०८३
क्यानडाविरुद्ध रोहित पौडेलको शतक
आईतबार २५ असोज, २०८३
बूढीगण्डकी बाढीपछि झलनाथ खनालको आग्रह : उद्धार र जीवनरक्षामा जुट्न निर्देशन
आईतबार २५ असोज, २०८३
रिहा भएपछि ध्रुव राठीको आरोप– ‘पुलिसले मलाई किडन्याप नै गरेको हो’
आईतबार २५ असोज, २०८३
बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु
आईतबार २५ असोज, २०८३
दिल्ली प्रदर्शनमा सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ
आईतबार २५ असोज, २०८३
घटस्थापनाको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
आईतबार २५ असोज, २०८३
बूढीगण्डकीमा आएको बाढीप्रति देउवाद्वारा दुःख व्यक्त
आईतबार २५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०