कविता : मन परेको फूल

-रिता खराल (देवी श्रीराधा)
आईतबार ९ चैत, २०८१
१ वर्षअघि

पात सकिएर नाङ्गिए पनि
फूल फूलेर झाँङ्गिए पनि
बगैंचामा लगाएपछि
मनको आशा पलाएपछि
सुगन्धित होस् ! नहोस्
मन परेको फूल प्यारो लाग्छ ।

टिपे ओइलिजाला भन्ने डर
नटिपे अर्कोले ला ला भन्ने डर
मनले चाहेपछि,जति गरे पनि
आशाको किरणहरू जाग्दारहेछन् ,
मायाको सुगन्ध मिसिएर
मनको तिर्सना सम्झिएर
जोगाइ राखेको फूल न हो त्यो,
जून मन परेपछि पर्यो पर्यो
र त लाग्न थाल्छ म परेको फूल,
सुके पनि रसिलो ।

लाञ्छना लगाउनेले लगाउदै गरोस्
कु कृत्य गर्नेले गर्दै गरोस्
कुनै मतलब हुँदैन, फक्रीएको फूललाई,
चडाउनेले चडाउदै गरोस्
चुम्नेले चुम्दै गरोस्
जोगाउनेले जोगाउँदै गरोस्,
मन परेको फूल
सदाबहार फुलिरहन्छ
यो मन भुलिरहन्छ ।

-गैडहवा गाँउपालिका-९ रूपन्देही

प्रकाशित समय: आईतबार ९ चैत, २०८१, ११:२६:५२
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
बिहिबार ११ भदौ, २०८३
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
बिहिबार ११ भदौ, २०८३
विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने
बुधबार १० भदौ, २०८३
भदौ २३ र २४ मा पुनः आन्दोलन हुने हल्ला भ्रामक : रक्षा बम
मङ्गलबार ९ भदौ, २०८३
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक बुधबार बस्ने
मङ्गलबार ९ भदौ, २०८३
परराष्ट्रमन्त्री खनाल भदौ १४ मा सर्बिया जाने
सोमबार ८ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०