कानेपोखरीमा सोमबार दुई भयानक दुर्घटना, चार जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ चैत, २०८१
१ वर्षअघि

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा सोमबार दुई फरक-फरक स्थानमा सवारी दुर्घटना भएका छन्, जसमा चार जना घाइते भएका छन् ।

कानेपोखरी-७ शुक्रबारेस्थित भित्री पक्किसडक खण्डमा बिहीबारेबाट कानेपोखरीतर्फ आउँदै गरेको को २ ह ३१२८ नम्बरको अटो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सोमबार दिउँसो ३ बजेतिर भएको उक्त दुर्घटनामा अटो चालक उर्लाबारी नगरपालिका-२ बस्ने अन्दाजी ४४ वर्षका ओम खत्री र अटोमा सवार सोही स्थानका ४० वर्षीय मदन राई घाइते भएका छन् ।

घाइते उनीहरूको मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर मंगलबारे उर्लाबारीमा उपचार भइरहेको छ ।

यसैगरी, कानेपोखरी-६ रमाइलोस्थित रंगेली-कानेपोखरी सडकखण्डमा कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को २४ प ९४७० नम्बरको मोटसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको छ ।

हिजो राति ८ः४० बजेतिर भएको उक्त दुर्घटनामा पैदलयात्री मोरङको जहदा गाउँपालिका-७ बस्ने २५ वर्षीय राजु मुखिया घाइते भएका छन् ।

उनलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर ल्याइएको छ ।

साथै, सोही स्थानका १९ वर्षीय बलराम मण्डल पनि घाइते छन् । उनको रमाइलो मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक स्थानीय २५ वर्षीय सुरज लिम्बु भने घाइतेहरूको उपचारमा संलग्न छन् ।

प्रकाशित समय: मङ्गलबार ४ चैत, २०८१, ०६:५२:५२

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
५ minutes

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१७ minutes

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१९ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२३ घण्टाअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०