सार्वजनिक शौचालय बनाउन सुन्दरहरैंचा विराट एक्स्पो

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ माघ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा आगामी बुधबारदेखि चौथो संस्करणको ‘सुन्दरहरैंचा विराट एक्स्पो’ हुने भएको छ ।

सुन्दरहरैंचा- १०, विराटचोकमा माघ ३० देखि फागुन १० गतेसम्म एक्स्पो हुने भएको हो ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघले आइतबार पत्रकार सम्मेलनमा नगर क्षेत्रमा आठवटा सार्वजनिक शौचालय निर्माणका लागि एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

नगरमा यसअघि दुई वटा सार्वजनिक शौचालय निर्माण भइसकेका छन् भने दुई वटा निर्माणधीन छन् ।

नगरको हरैंचा र खोर्सानेमा निर्माणाधीन सार्वजनिक शौचालयलाई पूरा गर्ने र थप चारवटा निर्माण गर्ने लक्ष्यसाथ एक्स्पो आयोजना हुन लागेको हो ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् एक्स्पो आयोजक समितिका संयोजक भोलेश्वर दुलालका अनुसार १५ करोड ६२ लाखमा आठ वटा सार्वजनिक शौचालय निर्माणको डिपिआर तयार भएको थियो ।

जसमध्ये विराट चोक र सलकपुरमा सार्वजनिक शौचालय सञ्चालनमा आइसकेका छन् ।

नगरको खोर्साने र हरैंचामा सञ्चालनको अन्तिम अवस्थामा पुगेका छन् ।

थप चार वटा निर्माण गर्नका लागि खर्च जुटाउन एक्स्पोको आयोजना गरिएको उद्योगी दुलालले बताए ।

आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्कीले चार करोड खर्च हुने अनुमान गरिएको एक्स्पोको तीन लाख मानिसले अवलोकन गर्ने बताए ।

अध्यक्ष कार्कीका अनुसार एक्स्पो आयोजना गर्न चार करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित समय: सोमबार २८ माघ, २०८१, ०७:४२:५३

सम्बन्धित खबर

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
५ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
५ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
२४ घण्टाअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि

नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अनुमान होइन विज्ञान हो विपत्तिको समाधान
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०