विराटनगरको किड्स भिलेजमा सरस्वती पूजा र अक्षराम्भ

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २१ माघ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन/मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलले सरस्वती पूजा मनाएको छ ।

स्कुल परिसर राखिएको शिक्षाकी देवी सरस्वती मन्दिरमा सोमबार सरस्वतीको पूजा-अर्चना गरिएको हो । विद्यार्थीहरूले सरस्वती देवीको पूजा गरी शिक्षाको महिमा गाएका थिए ।

पूजा समारोहमा विद्यार्थीहरूले सरस्वती देवीको महत्त्व र शिक्षाको महिमा बारेमा प्रस्तुतिसमेत दिएका थिए ।

सरस्वती पूजाका दिन साना बालबालिकालाई अक्षर चिनाउने परम्परा रहँदै आएको छ ।

सोही अवसरमा नयाँ शैक्षिक सत्रको शुभारम्भ गर्दै बालबालिकाहरूले अक्षराम्भसमेत गरेका थिए  । आजसम्म ४७ जना नयाँ विद्यार्थीहरूले भर्ना लिएको स्कुलका प्रिन्सिपल विजय दाहालले जानकारी दिए ।

कार्यक्रममा स्थानीय शिक्षक, विद्यार्थी र अभिभावकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

प्रकाशित समय: सोमबार २१ माघ, २०८१, २०:३६:४८
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०