इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ५ माघ, २०८१
२ वर्षअघि

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।

समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष भृकुटीमण्डप काठमाडौंको आयोजना, नेपाल निजामती कर्मचारी संगठन र ग्रामीण महिला उत्सुक्ता विकास मञ्च फवार्ड सुनसरीको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको हो ।

Advertisement

शुक्रबार इनरुवा नगरपालिका ७ को हरि आधारभूत विद्यालयको प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य जाँच शिविरमा २४० बढीलाई सेवा दिइएको आयोजकले जनाएको छ ।

शिविरको उद्घाटन गर्नुहुँदै पूर्वमन्त्री तथा संघीय सासद प्रतिनिधि सभा सदस्य भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य कोष र सप्तकोशी न्यूरो हस्पिटल भोक्राहा, सुनसरीको प्राविधिक सहयोगमा स्थानीयलाई सेवा दिन आयोजना गरेकोमा खुसी व्यक्त गरिन् ।

उनले यस प्रकारको शिविर स्थानीयहरु निःशुल्क स्वास्थ्य जाँच गराई स्वास्थ्य अवस्था थाहा पाउने र महिलाले समेत आफ्नो समस्या गाउँकै शिविरमा राख्न पाएको बताइन् ।

कोषका सदस्य सचिव मेघराज न्यौपानेले आफुहरुले विपन्न, गरिब, सुकुम्बासी सहितलाई ध्यानमा राखेर निजामती कर्मचारी संगठन र फवार्डको सहकार्यमा स्वास्थ्य शिविर आयोजना गरेको बताए ।

सप्तकोशी न्यूरो अस्पतालका विशेषज्ञहरू वरिष्ठ न्यूरो सर्जन डा. माधव देव, वरिष्ठ जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. मिराज आलम, डा. हरिशंकर यादव, डा. अमितकुमार शाह, डा. पुष्कर निरौला, डा. पूजा दास, डा. उषा साह सहितले सेवा दिएका थिए ।

शिविरबाट विभिन्न सात प्रकारका सेवाहरु उपलब्ध गराइएको छ । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच तथा सेवासँगै निःशुल्क आवश्यक औषधि वितरण गरिएको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०