तेह्रथुममा अपांगता भएकी महिलालाई बलात्कार गर्न खोज्ने वृद्धलाई साढे तीन वर्ष जेल सजाय

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ पुस, २०८१
१ वर्षअघि

तेह्रथुम । तेह्रथुममा अपांगता भएकी महिलालाई बलात्कार गर्न खोज्ने वृद्धलाई साढे तीन वर्ष जेल सजायको फैसला भएको छ ।

अपांगता भएकी ४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदातलले छथर गाउँपालिका-२ का ६० वर्षीय कर्ण लिम्बूलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश भीमबहाद्र निरौलाको बुधबारको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ६० हजार रुपैयाँ जरिबाना र ४० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार ऋतु राईले बताइन् ।

पीडितलाई आरोपितले गत वर्षको माघ १३ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन पक्राउ गरी जिल्ला अदालतमा फागुन ६ गते बलात्कार प्रयास शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलेको ०८० फागुन ६ गतेको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

प्रकाशित समय: शुक्रबार २६ पुस, २०८१, ०५:३०:५२
उपाधि दाबेदार मानिएको स्पेन केप भेर्डेसँग बराबरीमा रोकियो
मङ्गलबार २ असार, २०८३
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०