१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेर ५७ वर्षका लिम्बू फरार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ पुस, २०८१
१ वर्षअघि
बलात्कारका

विराटनगर । तेह्रथुममा १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेर एक जना फरार बनेका छन् ।

फरार हुनेमा फेदाप गाँउपालिका-२ का ५७ वर्षीय हरिबहादुर लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय, तेह्रथुमले जनाएको छ ।

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले

उनीविरुद्ध सोमबार उजुरी परेको जिल्ला प्रहरी कार्यालय, तेह्रथुमका इन्स्पेक्टर प्रमोद खड्काले बताए ।

उनका अनुसार पीडित बालिकालाई लिम्बूले गत पुस ७ गते यौन दुर्व्यवहार गरेको आरोप छ ।

पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा सोमबार नै गरिएको छ ।

प्रकाशित समय: बुधबार २४ पुस, २०८१, १३:५७:४५
सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल किन्ने
सोमबार २१ ब‌ैशाख, २०८३
राष्ट्रपतिबाट फिर्ता अध्यादेश फेरि जस्ताको तस्तै शीतल निवास पठाईयो
सोमबार २१ ब‌ैशाख, २०८३
होल्डिङ सेन्टरमा सुकुमवासीको अवस्था अनुगमन गर्न संसदीय समितिमा माग
सोमबार २१ ब‌ैशाख, २०८३
चाबहिलको साततले क्षेत्रमा पनि डोजर, अनधिकृत संरचना भत्काइँदै
सोमबार २१ ब‌ैशाख, २०८३
दलका प्रमुख सचेतकहरूसँग सभामुख अर्यालको छलफल आज
सोमबार २१ ब‌ैशाख, २०८३
कसैलाई घरबारविहीन नबनाइने, आवासको हक सुनिश्चित हुन्छ : बालेन
सोमबार २१ ब‌ैशाख, २०८३
संवैधानिक परिषद् अध्यादेश राष्ट्रपति पौडेलद्वारा फिर्ता, बहुमतीय प्रणाली जोगाउन आग्रह
आईतबार २० ब‌ैशाख, २०८३
सुकुमवासी व्यवस्थापन चैतभित्रै गर्न रास्वपाको सरकारलाई सुझाव
आईतबार २० ब‌ैशाख, २०८३
इट्टा भट्टा सञ्चालनका लागि कडा मापदण्ड लागू
आईतबार २० ब‌ैशाख, २०८३
सीमा क्षेत्रमा तस्करी रोक्न सरकार कडा, जनजीवन र व्यापारबीच सन्तुलन खोजिँदै : रवि लामिछाने
आईतबार २० ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०