दुई नातेदारबीच झगडा हुँदा ढुंगा प्रहार, वृद्ध आमाको मृत्यु !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ पुस, २०८१
२ वर्षअघि

लालबन्दी – दुई युवाको झगडाका कारण सर्लाहीमा एक वृद्धको ज्यान गएको घटनाका आरोपी जेल चलान भएका छन्।

ईश्वरपुर नगरपालिका वडा नम्बर-१२ का वीरबहादुर मोक्तानलाई जिल्ला अदालत सर्लाहीले हिजो मंगलबार पुर्पक्षका लागि जेल चलान गरेको हो।

Advertisement

गएको मंसिर २७ गते लालबन्दी नगरपालिकाकाका ३८ वर्षीय वीरबहादुर बोम्जन र ४८ वर्षीय वीरबहादुर मोक्तानबीच कुटाकुट भएको थियो। उक्त झगडामा मोक्तानले प्रहार गरेको ढुंगाले लागेर बोम्जनकी ६५ वर्षीय आमा विष्णुमाया घाइते भएकी थिइन्।

घाइते विष्णुमायालाई उपचारका लागि लालबन्दीको म्याक्स अस्पताल लगिएको थियो। तर घटनाको १० दिनपछि उपचार क्रममै विष्णुमायाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

विष्णुमायाको मृत्युपछि प्रहरीले मोक्तानमाथिको ज्यानसम्बन्धी कसुर मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरी घटनाबारे थप अनुसन्धान गरेको थियो।

के थियो घटना ?

झगडा गर्ने मोक्तान र बोम्जन नातेदार हुन्। मंसिर २७ गतेको राति उनीहरू आफन्तकहाँ भोज खाएर तल्लो देउरालीबाट आआफ्नो घर फर्किएका थिए। यसै क्रममा मोक्तान राति १२ बजेको समयमा बोम्जनको घरमा एकछिन बसेका थिए। त्यसै समयमा झगडा भएको लालबन्दी नगरपालिका-१५ का वडाध्यक्ष गोरखबहादुर बलले बताए।

‘तल्लो देउरालीमा भोज खाएर उनीहरू फर्किँदै थिए। बोम्जनको घरमा झगडा भएको रहेछ,’ बलले भने,’मलाई पनि राति साढे १२ बजे फोन आएको थियो, घटनापछि मैले प्रहरीलाई खबर गरेको थिएँ।’

दुई जनाको झगडा बढ्दै गएपछि मोक्तानले प्रहार गरेको ढुंगाले बोम्जनी आमा विष्णुमायालाई टाउकोमा लागेको थियो।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२० घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
७ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०